शिक्षा

चिसो बढेसँगै हुम्लामा पुसमै सकियो वार्षिक परिक्षा

चिसो बढेसँगै हुम्लामा पुसमै सकियो वार्षिक परिक्षा

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ। चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो। जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ। बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले बताए। नियमानुसार हिमाली जिल्लाका विद्यालयमा […]

  • १ year अगाडि
पार्टीको झोला बोक्नेले त्रिविको उपकुलपति हुन नपाउने

पार्टीको झोला बोक्नेले त्रिविको उपकुलपति हुन नपाउने

कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्तिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन नपाउने भएको छ । त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार उपकुलपतिको आवेदन दिन कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने व्यवस्था रहेको छ । उपकुलपति सिफारिस समितिले आजदेखि १५ दिनको म्याद दिँदै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । जसमा आवश्यक […]

  • १ year अगाडि
​त्रिविको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान

​त्रिविको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले सोमबार दोस्रो विज्ञापन जारी गर्दै दरखास्त आह्वान गरेको हो। उपकुलपतिका लागि दरखास्त आह्वान गर्दै यसअघि शुक्रबार विज्ञापन जारी भएको थियो। उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था […]

  • १ year अगाडि
प्रधानमन्त्रीको निर्देशनपछि उपकुलपतिको ‘सेटिङ्गवाला’ विज्ञापन रद्ध

प्रधानमन्त्रीको निर्देशनपछि उपकुलपतिको ‘सेटिङ्गवाला’ विज्ञापन रद्ध

त्रिभुवन विश्वविद्यालयले उपकुलपति छनोटका लागि गएको शुक्रबार आह्वान गरेको दरखास्त रद्द गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै पुस २० गते सार्वजनिक गरेको आफ्नै सूचना रद्द गरिएको जनाएको हो। पहिलोपटक खुला प्रतिष्पर्धा मार्फत् उपकुलपति नियुक्त गर्न लागेको त्रिविले सार्वजनिक गरेको सूचनाको व्यहोराको आलोचना […]

  • १ year अगाडि
त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन

त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् । आज दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर प्रधानमन्त्री दाहालले सो विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभर रहेका नेपालीमध्येबाट […]

  • १ year अगाडि
चन्द्रमणि एक्लै दौडेर उपकुलपति बनून् !

चन्द्रमणि एक्लै दौडेर उपकुलपति बनून् !

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । यस पटक प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न लागिएको हो । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने र विश्वविद्यालयमा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका छन् । त्यहीअनुसार शिक्षामन्त्रीको संयोजकत्वमा उपकुलपति नियुक्तिका लागि सिफारिस समितिसमेत गठन भएको छ । धर्मकान्त बाँस्कोटाको कार्यकाल […]

  • १ year अगाडि
त्रिविको भिसीका लागि दरखास्त आह्वान : भिजन पेपर र कार्ययोजना पेश गर्नुपर्ने

छोरीको नाममा विद्यालयमा २० लाखको अक्षयकोष स्थापना

छोरीको नाममा विद्यालयमा २० लाखको अक्षयकोष स्थापना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु २० लाखको अक्षयकोष स्थापना गरेका छन् । देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् । न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा रु २० लाख पाँच सय ५५ को अक्षयकोष स्थापना […]

  • १ year अगाडि
नेविसंघद्वारा प्रधानमन्त्री दैबी प्रकोप कोषमा ७ लाख ११ हजारको चेक हस्तान्तरण

नेविसंघद्वारा प्रधानमन्त्री दैबी प्रकोप कोषमा ७ लाख ११ हजारको चेक हस्तान्तरण

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्प प्रभावितका लागि राहात तथा उद्धार कार्यका लागि गठित प्रधानमन्त्री दैबी प्रकोप राहात कोष पूर्व प्रतिबद्धता अनुसारको सहयोग रकम हस्तानान्तरण गरेको छ । बुधबार नेबिसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पासहितको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुर्व प्रतिबद्धता अनुसार ७ लाख ११ हजार को […]

  • १ year अगाडि
फेकनद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख सहयोग

फेकनद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख सहयोग

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा संस्थाको तर्फबाट जाजरकोट भुकम्पका पिडितको आवास पुनर्निर्माणका लागि ५ लाख सहयोग गरेको छ । संस्थाका प्रतिनिधिहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेक हस्तान्तरण गरेका हुन् । संघले विभिन्न माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । एनओसी […]

  • १ year अगाडि
अब विश्वविध्यालयमा राजनीतिक भागवण्डा नहुने

अब विश्वविध्यालयमा राजनीतिक भागवण्डा नहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशबासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको बारेमा शीर्ष तहको छलफल गर्नुपर्ने बताए । उनले अब विश्व विद्यालयहरुमा राजनीतिक भागवण्डा नहुने समेत बताए । ‘संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र […]

  • १ year अगाडि
सबै सहिद स्मृति विद्यालयमा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनद्वारा लाईब्रेरी सहयोग

सबै सहिद स्मृति विद्यालयमा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनद्वारा लाईब्रेरी सहयोग

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले देशभर संचालित सहिद स्मृति आवासीय विद्यालयहरुमा १/१ लाखको दरले शैक्षिक सामग्री वितरण गरेको छ । फाउन्डेसनको तर्फबाट लाईब्रेरी सामग्री वितरणका लागि सुनसरीमा राजु महतो, जिरीमा बुद्धिमान तामाङ्ग, पोखरामा सन्दिप पुन, दाङमा कुलबीर नेपाली र डोटीमा मनोज पुन खटिएका थिए । सबै विद्यालयमा औपचारिक कार्यक्रम मार्फत पुस्तक हस्तान्तरण गरिएको फाउन्डेसनका […]

  • १ year अगाडि

लोकप्रिये