श्रम तथा रोजगार

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेलकाे बढुवा

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेलकाे बढुवा

न्यायपरिषद्का सचिव देवेन्द्रराज ढकाल सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा भएका छन् । आज बसेको न्याय सेवा आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गरेको हो । यस्तै आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ । यसैगरी आयोगले न्याय सेवाका पाँच जना सहसचिवहरूको सरुवा पनि गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा […]

  • ४ महिना अगाडि
धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द, एक सय ५० बढी कर्मचारी बेरोजगार

धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द, एक सय ५० बढी कर्मचारी बेरोजगार

धनकुटा- आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठूलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै […]

  • ४ महिना अगाडि
सर्वोच्चको मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा क-कसको दाबी ?

सर्वोच्चको मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा क-कसको दाबी ?

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार र रजिष्ट्रार पद रिक्त भएको छ। मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीश बनाएपछि उक्त पद रिक्त भएको हो। सम्भवत आज आयोगको बैठक बस्ने र न्याय सेवाको उच्चतम पद मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा सिफारिस गर्ने तयारी देखिन्छ। न्याय परिषद्सँगै न्याय सेवा आयोग पनि छ। आयोगको अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ […]

  • ४ महिना अगाडि
प्रभु साहका आर्मीको तालिममा युवाहरु

प्रभु साहका आर्मीको तालिममा युवाहरु

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले छुट्टै अर्धसैनिक बल निर्माण गरेको छ। आम जनता पार्टीको स्थापना दिवसका अवसरमा यही पुस १४ गते आयोजित आईटी आर्मीको राष्ट्रिय भेलासहित सुरु भएको सैनिक तालिम अहिले निरन्तर जारी छ। सात दिन चल्ने उक्त तालिममा युवाहरु सहभागी छन्। रौतहटको मौलापुरमा जारी उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससम्म भइरहेको […]

  • ४ महिना अगाडि
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

काठमाडौँ । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठकसहित १८ जना परीक्षार्थीले […]

  • ४ महिना अगाडि
उदयपुर सिमेन्टको महाप्रबन्धक बन्न यी ७ जनाको प्रतिष्पर्धा

उदयपुर सिमेन्टको महाप्रबन्धक बन्न यी ७ जनाको प्रतिष्पर्धा

उदयपुर सिमेन्टको महाप्रबन्धक पदको लागि ७ जना सर्ट लिस्टमा परेका छन्। अन्तर्वार्ताको लागि छनौट गरिएको र जसको मिति आगामी मंगलबार र बुधबार तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार छनौट भएका उम्मेदवारहरु सागर श्रेष्ठ, गोरखराज जोशी, कविन्द्र रेग्मी, संजय कुमार लाल , दिल बहादुर भुजेल, नविनराज दाहाल, सुरेश कुमार कार्की रहेका […]

  • ४ महिना अगाडि
इपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश

इपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सिप बिल्डिङ परीक्षामा आवेदन दिएका सबैलाई इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ। गणेश राई लगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘‘…निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित […]

  • ४ महिना अगाडि
भारतमा भारी बोकेर छोराछोरी पढाउन पनि धौ धौ !

भारतमा भारी बोकेर छोराछोरी पढाउन पनि धौ धौ !

बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन्। उनले भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गरिरहेका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घर खर्चको जोहो गर्न सहज भएको बताउँछन्। ‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ’, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै आएका बोहराले […]

  • ४ महिना अगाडि
अम्रिसो बेचेर ३ करोड बढी आम्दानी

अम्रिसो बेचेर ३ करोड बढी आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट ३ करोडभन्दा बढी आम्दानी भएको छ। गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो। यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए। […]

  • ४ महिना अगाडि
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका को-को परे सर्ट लिस्टमा ?

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका को-को परे सर्ट लिस्टमा ?

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका छन् । अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्ट लिस्टमा पर्न सफल भएका हुन् । अब उनीहरुले पावर प्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिनेछन् । त्यसबाट एक जनाको छनोट हुनेछ । […]

  • ४ महिना अगाडि
यी २१ प्रहरी कता हराए ?

यी २१ प्रहरी कता हराए ?

प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एकजना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको […]

  • ४ महिना अगाडि
प्रचण्ड सरकारको एक वर्ष : कुन सडक कति कालोपत्रे ?

प्रचण्ड सरकारको एक वर्ष : कुन सडक कति कालोपत्रे ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसंगै सबैभन्दा बढी हुलाकी राजमार्ग कालोपत्रे भएको छ। प्रधानमन्त्रीले सार्वजनिक गरेको तथ्यांकमा हुलाी राजमार्गको सबैभन्दा बढी र मदन भण्डारी राजगमार्गको कम रहेको हो। २०७९ मंसिरसम्म मध्यपहाडी लोकमार्ग १२ सय ८७ किमि कालेपत्रे रहेकोमा अहिले १४ सय ६ अर्थत १२१ किमि कालोपत्रे थप भएको छ। हुलाकी राजमार्ग १ वर्ष अघि ९१० […]

  • ५ महिना अगाडि

लोकप्रिये