काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम सीजी ग्रुपका निर्देशक एवम् व्यापारी अरुण चौधरीसहित ३ जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट रिहा भएका छन्। सीआईबीले अरुण चौधरीलाई छोरा करण चौधरीको जिम्मा लगाएको छ। उता बाँसबारी छालाजुत्ता उद्योगको जग्गामा चौधरी ग्रुपले खोलेको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई श्रीमती अनिता झाको जिम्मा लगाइएको छ। उता बाँसबारी छालाजुत्ता उद्योगका […]
नेकपा एमाले दोलखाको नयाँ नेतृत्वका लागि प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । जिल्ला क्रियाशिल दुई गुटले छुट्टाछुट्टै समुह बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । वर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ र पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्यानलसहित मनोनयन दर्ता गराएका हुन् । श्रेष्ठको समुहवाट उपाध्यक्षमा राजेन्द्र मानन्धर र सचिवमा […]
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो । बैठकमा भाग लिन […]
नेकपा एमाले दोलखाको नयाँ नेतृत्वका लागि प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । जिल्ला क्रियाशिल दुई गुटले छुट्टाछुट्टै समुह बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । वर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ र पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्यानलसहित मनोनयन दर्ता गराएका हुन् । श्रेष्ठको समुहवाट उपाध्यक्षमा राजेन्द्र मानन्धर र सचिवमा […]
नेकपा एमाले दोलखाको सचिवमा सोयम बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । सदरमुकाम चरिकोटमा भैइरहेको एमालेको १०औं अधिवेशनमा खड्काले सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । खड्काले राजनितिक प्रारम्भ २०३६ सालमा अनेरास्ववियु प्राक कमिटीबाट शुरूवात गरेका थिए। पाँच दशकदेखिको राजनीतिक जिवनमा अब क्लाईमेक्समा पुगेको छ । २०४४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनमा काम गर्दै […]
सुशासनको नारा दिएर हिंडेको प्रचण्ड नेतृत्वको सरकार माथि पार्टीभित्रैबाट प्रश्न उठ्न थालेका छन् । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएपछि माओवादीको तेश्रो वरियताका नेता, उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महराको परिवारबाट यस्तो असन्तुष्टी सामाजिक संजालमा […]
जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ। दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए […]
समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासामु कार्यकर्ताहरूले माओवादीलाई बोकेर हिंड्न नसकिँने बताएका छन् । दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने कार्यकर्ताहरूले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको भन्दै अब आफुहरु माओवादीलाई बोकेर हिंड्न नसक्ने चेतावनी दिएका हुन् । ‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग […]
पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका उपाध्यक्ष उद्धव पौडेलविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् । अनुशासन समितिका प्रमुख नवराज सुवेदीलाई सम्बोधन गरेर उनले बुझाएको पत्रमा पार्टीको सिद्धान्त विपरीत पौडेलले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको उल्लेख छ । पौडेलले पार्टी विधानको प्रस्तावनामा नै आघात […]
दैलेखको दुल्लु नगरपालिका-१३ का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ । ब्रेन ट्युमरबाट ग्रसित वडाध्यक्ष शाहीकाे सोमबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे । शाही ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले शान्ति प्रक्रियासँग सम्बन्धित ‘वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मलमिलाप आयोग ऐन’ (टीआरसी) को मस्यौदा मिलाएर पारित गरिने बताएका छन् । ‘टीआरसीको मस्यौदामा केही कुराहरू मिलेको छैन,’ ओलीले भने,‘नेकपा एमालेले मस्यौदालाई मिलाएर पारित गर्ने पक्षमा छ । पीडितहरूले न्याय पाउनु पर्ने, ऐन पीडित केन्द्रित हुनु पर्ने, पीडितलाई पीडा […]
पोखराको सूर्य दर्शन सहकारी ठगी मुद्दामा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत मुछेर दिन खोजिएको उजुरी प्रहरीले फर्काइदिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रित नपुगेको भनेर उजुरी दर्ता गर्न अस्वीकार गरेको हो । रविलाई समेत प्रतिवादी बनाइए पनि उजुरीमा उनी सूर्य दर्शन सहकारीमा आबद्ध रहेको कुनै पनि तथ्य […]