राजनीति

कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी

कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी

विराटनगर । कोसीमा नेकपा (एमाले)की उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी भएकी हुन् । कोइरालाले पाँचहजार ८६ मतभार प्राप्त गरिन् । कार्कीले चारहजार ९९२ मतभार प्राप्त गरिन् ।‌ यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।

  • १ year अगाडि
राष्ट्रिय सभा चुनाव: लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णु सापकोटा  निर्वाचित

राष्ट्रिय सभा चुनाव: लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णु सापकोटा निर्वाचित

बुटवल । राष्ट्रिय सभा चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् […]

  • १ year अगाडि
राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी

पोखरा — राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा […]

  • १ year अगाडि
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा सकियो मतदान

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा सकियो मतदान

काठमाण्डु- राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सकिएको हो । जसअनुसार कर्णालीमा ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जनाले मतदान गरेका छन् । यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका […]

  • १ year अगाडि
माघ २२ देखि संघीय संसद्को अधिवेशन आह्वान

माघ २२ देखि संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो। माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

  • १ year अगाडि
राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। बिहीबार बिहान ९ बजेदेखि सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। राष्ट्रिय सभा सदस्यका रिक्त हुन लागेको १९ पदका लागि आज (बिहीबार) निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १/१ मतदान स्थल र २/२ मतदान केन्द्र कायम गरिएको छ। २०७४ […]

  • १ year अगाडि
राष्ट्रियसभा चुनावकै दिन गाउँपालिका अध्यक्ष बेहोस भएर ढले

राष्ट्रियसभा चुनावकै दिन गाउँपालिका अध्यक्ष बेहोस भएर ढले

कोसी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता रहेका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि अस्पताल भर्ना भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधवार साँझ बेहोस भएर ढलेका थिए। होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि […]

  • १ year अगाडि
राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज मतदान

राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज मतदान

राष्ट्रियसभा सदस्य निर्वाचन आज (माघ ११ गते) हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ। निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आग्रह गरेको छ। त्यसका लागि गएराति १२ बजेपछि मतदानकार्य […]

  • १ year अगाडि
जीवन देशका लागि समर्पण गरौँ : सुनिता डङ्गोल

जीवन देशका लागि समर्पण गरौँ : सुनिता डङ्गोल

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शुक्रराजको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरेकी छन् । उनले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कलम चलाउने पहिलो व्यक्ति भएको बताइन् । जीवन आफ्ना लागि मात्रै नभई देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकतामा उनको जोड थियो । उपमेयर डङ्गोलले भनिन्, ‘शुक्रराज शास्त्रीको योगदान साहित्यमा पनि […]

  • १ year अगाडि
यसपाली बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजना सम्पन्न गर्न जोड दिइन्छः प्रधानमन्त्री

यसपाली बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजना सम्पन्न गर्न जोड दिइन्छः प्रधानमन्त्री

माघ ९, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले […]

  • १ year अगाडि
मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ। मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए। ‘हामी सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ पार्टी महासचिवसमेत रहेका मन्त्री चन्दन सिंहले भने। उनका अनुसार केन्द्र सरकारबारे भने केही निर्णय भएको छैन। जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री […]

  • १ year अगाडि
रवि लामिछानेले माफी किन मागे ?

रवि लामिछानेले माफी किन मागे ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक वर्षअघिको पत्रकार सम्मेलनमा सञ्चारकर्मीमाथि आफू पर्सनल अट्याकमा उत्रिनु गल्ती भएको स्वीकार गरेका छन् । ‘म प्रेस जगत्प्रति हिलो छ्याप्न आएको मान्छे पनि होइन । र, मलाई प्रश्न नगर्नुस् भनेको पनि होइन,’ उनले भने, ‘एकदमै धेरै प्रश्न गर्नुस् । राजनीतिकर्मीप्रति यो ढंगको प्रश्नले मलाई खुसी लागेको छ । अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरूलाई […]

  • १ year अगाडि