नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन् । महामन्त्री थापाले […]
प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । एमालेक सचेतक महेश बर्तौलाले गणपुरक संख्यामा प्रश्न उठाएपछि गणना गर्दा नपुगेको हो । गणपूरक संख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन । गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक […]
एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको अहिले जारी प्रक्रिया तुरुन्तै बन्द गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्। उनले अहिले जारी छनोट प्रक्रिया बिडम्बनापूर्ण भएको बताए। ‘गत कात्तिक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ। […]
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन्। त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय […]
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। बिहीबार बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ। आजको स्थायी समिति बैठकबाट केही पदाधिकारीलाई दिएको जिम्मेवारी फेरबदल गर्ने माओवादीको तयारी छ। सात महिनाअघि माओवादीले उपाध्यक्ष, उपमहासचिव र सचिवहरुलाई संगठनको नेतृत्व दिएको थियो। आज बस्ने बैठकले तिनै नेताहरुको जिम्मेवारी फेरबदल गर्ने माओवादी […]
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज हुँदैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म […]
नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक बिहीबार समापन हुँदैछ। महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारी सहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्। आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन […]
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन्। बुधबारदेखि प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन्। राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन्। पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ। बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ। पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका […]
राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले गठबन्धन नगर्ने भनिरहँदा राष्ट्रियसभा अध्यक्ष गुम्यो भने कसले जिम्मा लिन्छ भन्दै प्रश्न गरेका छन् । कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै उनले निर्वाचन लड्ने बेलामा सबैलाई गठबन्धन चाहिने अनि टिकट नपाएपछि गठबन्धन खराब भन्ने भन्दै प्रश्न गरे । उनले यही अवस्थामा राष्ट्रियसभा अध्यक्ष पद गुमाउन खोजेको हो भन्ने प्रश्न तेर्साए […]
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा, नेताहरुको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उपाध्यक्ष गणेश शाहले जानकारी दिए । उनका अनुसार आगामी चैत १ देखि १५ गतेसम्म हुने तराई मधेश जागरण अभियान र आगामी वैशाख १ देखि १५ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामका […]
संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दु राष्ट्रको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधवार राप्रपाका नेताहरू प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । राप्रपाको पहिलो मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था रहेको छ । त्यस्तै दोस्रो मागमा सर्व धर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता […]