प्रदेश समाचार

ओली सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष

ओली सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले तिहार र छठ पर्व सकिए लगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरेका छन् ।सरकार सुशासनको सवालमा चुकेको, दल फुटाउने अत्यादेश ल्याउन लागेको, भ्रष्टाचारलाई प्रशय दिएको,जनतामा निराशा पन छाएको जस्ता आरोप पनि विपक्षी दलहरुले लगाएको छन।

  • ५ महिना अगाडि
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त

२९ असोज,काठमाडौं। नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँचबुझ गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।

  • ५ महिना अगाडि
हनुमानढोकाको दशैंघरमा राखियो जमरा

हनुमानढोकाको दशैंघरमा राखियो जमरा

१७ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज बिधिपुर्वक घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको साइतमा जमरा राखिएको हो।नेपालीहरुको महान चाड बडा दसै आजबाट सुरुवात भएको छ ।

  • ५ महिना अगाडि
काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा

काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा

काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ ।बिहीबारबाट निरन्तर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।हालसम्म बाढीले करीब १०० जनाको मृत्यु र ६0 भन्दा बढि वेप्प्पता रहेका छन।

  • ५ महिना अगाडि
अधिकांश भागको मौसम सफा रहने

अधिकांश भागको मौसम सफा रहने

२ असोज, काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेपनि बाँकी भू-भागमा सफा रहेको जानकारी छ ।

  • ६ महिना अगाडि
नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु

नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु

काठमाडौं ,यतिबेला बलिउडका कुशल अभिनेता नवाजुद्दिन सिद्दकि नेपालको साँस्कृतिक र पर्टकिय स्थलको घुमघाममा छन।सनिवार नेपाल आएका सिद्दिकिले नेपाल र नेपाली चलचित्रकर्मिको खुलेर प्रशँसा गरेका छन।बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार जित्न सफल भएको चलचित्र शाम्वालाको प्रिमियरको लागि सिद्दिकि पहिलो चोटि नेपाल आएका हुन। साम्बालाको निर्देशक मिनबहादुर भाम सँग काम गर्ने इच्छा रहेको बताएका छन।

  • ६ महिना अगाडि
प्रहरीका उच्च पाँच अधिकृतद्वारा सर्वोच्चमा रिट

प्रहरीका उच्च पाँच अधिकृतद्वारा सर्वोच्चमा रिट

१२ काठमाडौँ, नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको छन। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले उक्त रिटमाथि बिहीबार सुनुवाइ हुने बताएका छन।

  • ६ महिना अगाडि
अशोकराज सिग्देल प्रधान सेनापतिमा  नियुक्त

अशोकराज सिग्देल प्रधान सेनापतिमा नियुक्त

१२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त गरेका छन् । २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिइएको छ ।

  • ६ महिना अगाडि
सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

काठमाडौं 32 सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाँ.पा 5 स्थिति थामे गाउँभन्दा माथि बाट भिषण बाढी आएको छ।हिमताल फुटेर बाढी आएको आशँका गरिएको छ र बाँकि मानविय क्षतिको विवरण आएको छैन,भनेर सोलु जिल्लाको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनु भएको छ।

  • ७ महिना अगाडि
आज साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो

आज साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो

काठमाडौँ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयहरूमा भक्तजनले बिहानैदेखि महादेवको पूजा आराधन गरिरहेका  छन् […]

  • ७ महिना अगाडि
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही- ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको […]

  • १ year अगाडि
नेपाल र क्यानडाको एक दिवसीय सिरिजमा आज दोस्रो खेल

नेपाल र क्यानडाको एक दिवसीय सिरिजमा आज दोस्रो खेल

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ । पहिलो खेलमा कप्तान रोहितले ४ विकेट लिंदै नेपाललाई खेलमा […]

  • १ year अगाडि

लोकप्रिये