१२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त गरेका छन् ।
२४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिइएको छ ।
You must be logged in to post a comment.