प्रदेश समाचार

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी

जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मकोे विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला […]

  • २ years अगाडि
झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताउनुभयो । उहाँले […]

  • २ years अगाडि
हिमपात भएपछि किसान खुसी

हिमपात भएपछि किसान खुसी

हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि […]

  • २ years अगाडि
तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत प्रगति

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यस अवधिमा रू १३ अर्ब ७५ करोड […]

  • २ years अगाडि
भौतिक मन्त्री श्रेष्ठद्वारा दोलखा महोत्सब उद्घाटन

भौतिक मन्त्री श्रेष्ठद्वारा दोलखा महोत्सब उद्घाटन

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठद्वारा दोलखा महोत्सब उद्घाटन भएको छ। आजबाट चरिकोटको टुडिखेल स्थित भीमेश्वर रंगशाला मैदानमा दोलखा उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको ९ दिने दोलखा महोत्सवुमा सहभागी बनौं।

  • २ years अगाडि
दाेलखा  महोत्सव सुरु,,,

दाेलखा महोत्सव सुरु,,,

काठमाडौं । दोलखा सदरमुकाम चरिकोटमा फागुन १९ गतेबाट महोत्सव सुरु भएकाे छ । सदरमुकाम चरिकोटमा सुरु हुने महोत्सव फागुन २७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गनुभएकाे छ  । महोत्सव सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रोबटिक एसोसिएसन नेपालको सहयोगमा रोबर्ट प्रदर्शनी  महोत्सवको […]

  • २ years अगाडि
बागमती प्रदेश : दुई विधेयक प्रमाणिकरण

बागमती प्रदेश : दुई विधेयक प्रमाणिकरण

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई प्रमाणिकरण गर्नुभएको छ । बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उहाँले प्रमाणिकरण गर्नुभएको हो । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यी दुई विधेयकले ऐनको रुपमा लिएको छ […]

  • २ years अगाडि
पाथीभरा पदमार्ग ः ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो

पाथीभरा पदमार्ग ः ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो

ताप्लेजुङ, १९ फागुन (रासस)ः पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन् । विभिन्न खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा […]

  • २ years अगाडि
‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याउने २४ महिलाका जीवनी पुस्तकमा छ । मोतिदेवी स्मृति केन्द्रले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्नुभएको हो । उहाँले साधना, सङ्कल्प र तपस्याबाट देशका लागि योगदान दिएका […]

  • २ years अगाडि
दोर्दी गाउँपालिका जोड्ने सडक ६० प्रतिशत निर्माण

दोर्दी गाउँपालिका जोड्ने सडक ६० प्रतिशत निर्माण

जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो । ग्याबेल, ग्याबिन वाल, मेशिन वालको काम तीव्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका सडक इन्जिनियर राजेश अधिकारीले हालसम्म साढे तीन किलोमिटरको […]

  • २ years अगाडि
दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना

सरकारले निर्माण सुरु गरेको पूर्व-पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताउनुभयो । भारतीय पक्षले रक्सौल–काठमाडौँको विस्तृत […]

  • २ years अगाडि
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क […]

  • २ years अगाडि

लोकप्रिये