कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङद्वारा पदभार ग्रहण

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० १८:१७
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङद्वारा पदभार ग्रहण

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन्।

नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर भएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले आज कार्यभार सम्हालेका हुन्।

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० १८:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट