खेलकुद

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

खोटाङ फुटबल एकेडेमी ९केएफए०ले दिक्तेलमा आयोजना गरेको चाँैथो संस्करको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा मङ्गलबार सम्पन्न फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौँथो संस्करणको उपाधि उचालेको हो । प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले […]

  • २ years अगाडि
पीएनजीविरुद्ध नेपालको शानदार जित, ८ ओभरमै भेट्यो लक्ष्य

पीएनजीविरुद्ध नेपालको शानदार जित, ८ ओभरमै भेट्यो लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।

  • २ years अगाडि
नेपाललाई लगातार सफलता, युएईले गुमायो दोस्रो विकेट

नेपाललाई लगातार सफलता, युएईले गुमायो दोस्रो विकेट

काठमाडौं । दुई सय ४९ रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्स (युएई)लाई सुरुवातमै दुई झड्का लागेको छ । पहिलो ओभरमै विकेट गुमाएको युएईले तेस्रो ओभरमा त्यही नतिजा व्यहोरेको छ । युएईले जस्तै नेपालले पनि बलिङको सुरुवात स्पिनरबाट गरेको थियो । करण केसीको स्थानमा मौका पाएका ललित राजवंशीलाई कप्तान रोहितले बल थमाएका थिए । उनले प्राप्त […]

  • २ years अगाडि
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड ः  खेलाडी छनोट

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड ः खेलाडी छनोट

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि तीन खेलाडी छनोट भएका हुन् । यही फागुन १२गतेदेखि १४ गते पाटनमा सम्पन्न भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताको लागि छनोट गरिएको हो । छनोट […]

  • २ years अगाडि
राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त ग¥यो । दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त ग¥यो । छ […]

  • २ years अगाडि
विश्वकप क्रिकेट लिग–२ : पपुवा न्युगिनीविरु ब्याटिङ गर्दै नेपाल

विश्वकप क्रिकेट लिग–२ : पपुवा न्युगिनीविरु ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो । विश्वकप लिग–२ को शीर्ष तीन भित्र रहन नेपाललाई जारी शृङ्खलाका चारै खेलमा जित आवश्क छ । एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये […]

  • २ years अगाडि
लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो । प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पा¥यो । […]

  • २ years अगाडि
आइसीसी लिग–२ : पपुवा न्यु गिनीद्वारा युएई पराजित

आइसीसी लिग–२ : पपुवा न्यु गिनीद्वारा युएई पराजित

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्यु गिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा पपुवा न्यु गिनी विजयी भएको छ । श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्यु गिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो । टस जितेर पपुवा न्यु […]

  • २ years अगाडि
खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल

खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल

सुदुरपश्चिमका लागि भलिबलका खेलाडी महेश खत्रीको नाम नौलो होइन । यहाँ हुने जुनसुकै भलिबल प्रतियोगितामा पनि उहाँको नाम चर्चामा आउँछ । दुईवर्ष सुदूरपश्चिम भलिबल टोलीमा कप्तानको भूमिका निर्वाह गरिसक्नु भएका महेश अहिले आफ्नो भविष्यप्रति चिन्तित हुनुहुन्छ । खेलाडीलाई राज्यबाट गरिने संरक्षणमा कुनै सहयोग नहुँदा भविष्य अन्योलमा रहेको उहाँ बताउनुहुन्छ । “चौध वर्षको उमेरदेखि भलिबल खेल […]

  • २ years अगाडि
पपुवान्युगिनीले नेपाललाई  जितका लागि एक सय असी रनको लक्ष्य दियो

पपुवान्युगिनीले नेपाललाई जितका लागि एक सय असी रनको लक्ष्य दियो

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवान्युगिनीले नेपाललाई जितका लागि एक सय ८० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो । पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी […]

  • २ years अगाडि
नेपालले टस जितेर ब्याटिङ रोज्यो

नेपालले टस जितेर ब्याटिङ रोज्यो

आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ […]

  • २ years अगाडि
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालेली प्रशिक्षक एनेस नियुक्त

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालेली प्रशिक्षक एनेस नियुक्त

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको […]

  • २ years अगाडि

लोकप्रिये