खेलकुद

आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

काठमाडौँ । धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र मनोज भौदारको जोडीलाई पराजित गर्दै आर्मीको टिमले रु एक लाख २१ हजार नगद, ट्रफीसहित उपाधि जितेको हो […]

  • १ year अगाडि
यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतसामु जितका लागि तीन सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइेट अरब इमिरेटस् (युएई) मा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेटको क्षतिमा तीन सय ४३ रन बनायो । विशाल रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि अर्जुन कुमाल […]

  • १ year अगाडि
जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी

जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी

महेन्द्रनगर । सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् । सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए । आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमबाट पहिलो पटक एकसाथ पाँच खेलाडी राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् । […]

  • १ year अगाडि
सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय रामोसले बिहीबार सामाजिक सन्जालमा वक्तव्य सार्वजनिक गर्दै सन्यासको घोषणा गरेका हुन् । हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेल्दै आएका डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् । जसमा उनले २३ गोल समेत गरेका थिए । […]

  • १ year अगाडि
विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। […]

  • १ year अगाडि
युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने

युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ । नेपालले लिग टु अन्तर्गत फागुन १५ गते देखि २२ गते सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । […]

  • १ year अगाडि
बजेट अभावको चपेटामा खेलकुद

बजेट अभावको चपेटामा खेलकुद

काठमाडौँ । गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन् । गुल्मीले छ विधाका खेलमा सहभागी जनाउने छ । भलिबल, […]

  • १ year अगाडि
मनाङ मर्स्याङ्दीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

मनाङ मर्स्याङ्दीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

काठमाडौं । रोशन राना मगरको निर्णायक गोलको मद्दतमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीले मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मनाङ नयाँ विजेत बन्न सफल भएको हो । बुधबार सम्पन्न फाइनल खेलमा अर्को ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई १–० गोल अन्तरले हराउँदै मनाङ बिजेता बनेको हो । मनाङको जितका लागि रोशनले गरेको एक मात्र गोल निर्णायक […]

  • १ year अगाडि

लोकप्रिये