खेलकुद

तेश्रो पटक बंगलादेशसँग भिड्दै नेपाल

तेश्रो पटक बंगलादेशसँग भिड्दै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल आज (बुधबार) बंगलादेश भिड्दै छ। सुपर सिक्स अन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिइसकेको नेपालको यो प्रतिस्पर्धा केवल प्रतिष्ठा र शक्ति परीक्षणका लागि हुनेछ। नेपाल र बंगलादेशबीच सुपर सिक्सको पहिलो खेल ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा दिउँसो पौने २ बजे […]

  • १ year अगाडि
क्वार्टर फाइनलमा बार्सिलोनाको हार, जाभीले क्लब छाड्ने

क्वार्टर फाइनलमा बार्सिलोनाको हार, जाभीले क्लब छाड्ने

क्याटलान क्लब बार्सिलोनाको लगातार खराब प्रर्दशनको यात्रा जारी छ। कोपा डेल रेको क्वार्टर फाइनलमा एथ्लेटिक बिल्बाओसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको बार्सिलोना शनिबार राति आफ्नै घरेलु मैदानमा भिल्लारियलसँग पराजित भयो। भिल्लारियलले बार्सिलोनामाथि ५–३ को सानदार जित निकाल्यो। पहिलो हाफमा जेरार्ड मोरेनोको गोलमा भिल्ला रियलले अग्रता लिएको थियो। दोस्रो हाफको ५४औं मिनेटमा एकोमाचले अर्को गोल गरेपछि भिल्लारियलले […]

  • १ year अगाडि
यू-१९ विश्वकप: आज नेपालसँग भिड्दै पाकिस्तान

यू-१९ विश्वकप: आज नेपालसँग भिड्दै पाकिस्तान

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल आज (बुधबार) समूह डी को दोस्रो खेलमा पाकिस्तानसँग भिड्दै छ। खेल नेपाली समयानुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले हराएको थियो। नेपालले गत महिना एसीसी यू–१९ एसिया कपमा पनि पाकिस्तानविरुद्ध खेलेको थियो। जसमा पाकिस्तान […]

  • १ year अगाडि
दुई सहिद स्मृति विद्यालयमा प्रेम पूर्ण प्रताप फाउण्डेशन एक लाखको खेल सामग्री हस्तान्तरण

दुई सहिद स्मृति विद्यालयमा प्रेम पूर्ण प्रताप फाउण्डेशन एक लाखको खेल सामग्री हस्तान्तरण

अमेरिका निवासी समाजसेवी तथा सामाजिक व्यक्तित्व पद्मा प्रधान संरक्षक रहेको संस्था प्रेम पूर्ण प्रताप फाउण्डेशनले डोटी र दाङमा संचालित सहिद स्मृति माध्यमिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका केन्द्रिय सदस्य कुलबीर धौलाकोटीको पहलमा उक्त सामग्री संस्थाले उपलब्ध गराएको हो । समाजसेवी पद्मा प्रधानका अनुसार दुवै विद्यालयलाई ५०-५० हजारका […]

  • १ year अगाडि
यू-१९ विश्वकप : आज न्युजिल्यान्डसँग भिड्दै नेपाल

यू-१९ विश्वकप : आज न्युजिल्यान्डसँग भिड्दै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा आज नेपाल न्युजिल्यान्डसँग भिड्दै छ। पूर्वी लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ। यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्ड तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको छ। एसिया कप खेलेको टोलीबाट मुख्य प्रशिक्षक जगत टमाटाले दुइ खेलाडी परिवर्तन गरेका छन्। तीव्र […]

  • १ year अगाडि
बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ। गएराति भएको खेलमा तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामांकालाई जित्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो। सुरुमा १–० ले पछि परिसकेको बार्सिलोनाले अवस्था उल्ट्याउँदै ३–१ को जित हासिल गरेको हो। ३१औँ मिनेटमा जुआन सेरानोको क्रसमा अल्भारो गोमेजले घरेलु टोली युनियनिस्टाजलाई अग्रता दिलाए पनि ४५औँ मिनेटमा कर्नरपछि काउन्टर अट्याकमा जोआओ फेलिक्सको […]

  • १ year अगाडि
प्रधानमन्त्री एकदिवसीय क्रिकेट : कोशीलाई हराउँदै आर्मी विजयी

प्रधानमन्त्री एकदिवसीय क्रिकेट : कोशीलाई हराउँदै आर्मी विजयी

काठमाडौँ- त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥र्यो । आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । उनले २७ बलमा ६ […]

  • १ year अगाडि
बार्सिलोनाको धुलाई गर्दै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन

बार्सिलोनाको धुलाई गर्दै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन

बार्सिलोनालाई ४-१ गोलले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । साउदी अरेबियाको अल अवाल पार्क किङ साउद युनिभर्सिटीको मैदानमा गए राति भएको खेलमा ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिकमा रियलले साविक विजेतासमेत रहेको बार्सिलोनाको हातबाट उपाधि जोगाएको हो । रियलका लागि अर्को एक गोल रोड्रिगोले गरेका हुन् । दुई गोलले पछि […]

  • १ year अगाडि
तीनै तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

तीनै तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन- धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । […]

  • १ year अगाडि
बलात्कार मुद्धामा ८ वर्ष जेल : सन्दिपलाई कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन

बलात्कार मुद्धामा ८ वर्ष जेल : सन्दिपलाई कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने […]

  • १ year अगाडि
टी–२० विश्वकप : नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स एकै समूहमा

टी–२० विश्वकप : नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स एकै समूहमा

नेपाल टी–२० विश्वकप क्रिकेटमा तीन टेस्ट राष्ट्र रहेको समूहमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल रहेको समूह डीमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। टि–२० विश्वकप क्रिकेट जुन १ देखि ३० सम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदै छ। यसअघि बंगलादेशसँग खेलेको नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग […]

  • १ year अगाडि
झाडीले भरिएको बगर खेलमैदानमा परिणत

झाडीले भरिएको बगर खेलमैदानमा परिणत

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मङगला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिनुभयो । “चार […]

  • १ year अगाडि

लोकप्रिये