खेलकुद

प्रधानमन्त्री कप त्रिदेशिय फुटबल प्रतियोगितामा नेपाल विजयी

प्रधानमन्त्री कप त्रिदेशिय फुटबल प्रतियोगितामा नेपाल विजयी

काठमाडौं  । दशरथ रंगशालामा जारी प्रधानमन्त्री कप त्रिदेशिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेलमा नेपालले विजय प्राप्त गरेकाे हाे । शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा  १७ ‌औं मिनेटमा लाओसले अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा बराबरी गरेको थियो । त्यस्तै ८७ औं मिनेटमा मनिष डाँगीले गोल गरेपछि नेपाल २ गाेलले विजयी भएको हो […]

  • २ years अगाडि
खेलाडीद्वय राजवंशी र कँडेल सम्मानित

खेलाडीद्वय राजवंशी र कँडेल सम्मानित

विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ । विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही रु एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सो अवसरमा […]

  • २ years अगाडि
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो । एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो […]

  • २ years अगाडि
एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन बनायो । एपिएफकी कप्तान सीता राना मगरले सर्वाधिक […]

  • २ years अगाडि
विराटनगर सिटी र लुका सकर विराट गोल्डकपको उपाधिका लागि भिड्दै

विराटनगर सिटी र लुका सकर विराट गोल्डकपको उपाधिका लागि भिड्दै

सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् । सहिद रङ्गशालामा फाइनल खेल साँझ ६ः४५ बजे हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । विराटनगरले […]

  • २ years अगाडि
‘प्रथम इलाम–माईपोखरी म्याराथन’ प्रतियोगिता हुँदै

‘प्रथम इलाम–माईपोखरी म्याराथन’ प्रतियोगिता हुँदै

आगामी बैशाखमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण इलामको संयुक्त आयोजनामा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ । ‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवद्र्धनमा इलामको आह्वान’ भन्ने नारासहित प्रतियोगिता हुने भएको हो । नयाँ वर्षमा नयाँ सोचसँगै पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिता आयेजना गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो ।उहाँले स्वास्थ्य जीवनयापनका लागि […]

  • २ years अगाडि
विराट गोल्डकपअन्तर्गत  अन्तिम खेल विराटनगर सिटी र भारतबीच

विराट गोल्डकपअन्तर्गत अन्तिम खेल विराटनगर सिटी र भारतबीच

सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली विराटनगर सिटी (बीसीएफ) बीच हुने भएको छ । शहीद रङ्गशालामा बिहीबार ६ः४५ बजे हुने भनिएको अन्तिम चरणको खेलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक […]

  • २ years अगाडि
एसिसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसिसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो । सो प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । छनोट हुने प्रारम्भिक […]

  • २ years अगाडि
बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा

जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश […]

  • २ years अगाडि
साहसिक ‘खेल–पर्यटन हव’ बन्दै पनौतीको कुशादेवी क्षेत्र

साहसिक ‘खेल–पर्यटन हव’ बन्दै पनौतीको कुशादेवी क्षेत्र

पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दूरीमा व्यवस्थित गरिएको उक्त रक क्लाइम्बिङको सुरुआतले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ । रक क्लाइम्बिङको नगरप्रमुख रामशरण भण्डारीले मङ्गलबार शुभारम्भ गर्नुभएको हो । उहाँले पनौती सांस्कृतिक, […]

  • २ years अगाडि
विराट गोल्डकपः एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

विराट गोल्डकपः एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका […]

  • २ years अगाडि
कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य

कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य

राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगपफल बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले […]

  • २ years अगाडि

लोकप्रिये