कात्तिके देउराली बजारमा चोरी

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ ११:२0
कात्तिके देउराली बजारमा चोरी

काठमाडौं । काभ्रेको कात्तिके देउराली बजारमा चोरी भएको छ । चौरी देउराली गाउँपालिका ६ मा रहेको बजारका पसलहरूमा बुधबार राति चोरी भएको छ ।
चोरी भएको जानकारी पाएपछि बिहान प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको थियो । सो घटनाको अनुसन्धानमा बजारमा ६र७ पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी भाग्येन्द्र पूरुष ढकालले जानकारी दिनुभयो ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट