जसपा सांसद सहनाज रहमानको निधन

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १३:४0
जसपा सांसद सहनाज रहमानको निधन

काठमाडों । जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ । झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

२०६३ देखी मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् ।

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट