मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैनः मेयर बालेन

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १५:२९
मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैनः मेयर बालेन

काठमाडौं । महानगर पालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्।

उनले फेसबुकमा लेख्दै यो देश कहिले पनि नबन्ने बताएका छन्।

उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट