आयोगले गर्‍याे अन्तिम नामावली प्रकाशन, चारैजनाको उम्मेदवारी कायम

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २८, २०७९ १८:0९
आयोगले गर्‍याे अन्तिम नामावली प्रकाशन, चारैजनाको उम्मेदवारी कायम

काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र प्रमिला कुमारी, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको मनोनयन दर्ता भएको थियो।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २८, २०७९ १८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट