रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १२:0८
रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट