हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • मिसन संवाददाता
  • शुक्रबार, बैशाख १५, २०८० ११:३४

भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । मोटरसाइकलचालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
  • मिसन संवाददाता
  • शुक्रबार, बैशाख १५, २०८० ११:३४
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु

बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु

माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

काठमाडौँबाट सांसद डा.चन्द्रकान्त राउत पक्राउ

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

गणतन्त्रवादीलाई साक्षी राखेर गणतन्त्रलाई समाप्त पार्ने कडिकडाउ अभिव्यक्ति

संसद बैठकअघि कांग्रेसले निर्णय गरेर सत्तापक्षमा जानेः महामन्त्री थापा

कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा
कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा
साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग, रङ्गे हात समातियो एक सहकारी

बेपत्ता युवक पाँच दिनपछि मृत फेला
बेपत्ता युवक पाँच दिनपछि मृत फेला
छोरीको नाममा विद्यालयमा २० लाखको अक्षयकोष स्थापना
छोरीको नाममा विद्यालयमा २० लाखको अक्षयकोष स्थापना
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: