धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० १0:५९
धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ ।

साेमबार अपराह्न भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको हाे ।

 

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट