बालुवाटारमा ठुला पार्टीका ठुला नेता किन जुटे ?

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:३१
बालुवाटारमा ठुला पार्टीका ठुला नेता किन जुटे ?

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरको बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत एमाले कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट