नेपाल अनावरण बृतचित्र निर्माण सम्झौता सम्पन्न

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० ११:२९
नेपाल अनावरण बृतचित्र निर्माण सम्झौता सम्पन्न

नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन पर्यावरण र सस्कृतीको प्रतिबिम्बित बृतचित्र निर्माण गर्ने हुने भएको छ।

मौलिक फिल्मस प्रालिको ब्यानरमा निर्माणधिन एब धौलागिरी एड्भान्चर प्रालिको ब्यबस्थापनमा छायांकन गर्ने आज एक कार्यक्रम माझ फिल्मस प्रालि अध्यक्ष कुमार कार्की र एड्भान्चर प्रालिका अध्यक्ष आङकामी शेर्पाले सम्झौता गरेका छ्न।

नेपालको पर्यावरण,सास्कृतीक ,उधोगलाई उजागर गर्न सगरमाथा, काठमाडौ, पोखरा, घोरेपानी पुनहिल, चितवन, लगाएत स्थानमा छायांकन गरिने मौलिक फिल्मस प्रालिका अध्यक्ष कुमार कार्कीले बताए।

चलचित्रमा प्रमुखपात्रका रुपमा सगरमाथा आरोही आङकामी शेर्पाको विशेष प्रस्तुती एब अस्ट्रेलीयन नागरिक हाम्जा वारियरको निर्देशन रहने अध्यक्ष कार्कीले जनाएका छ्न।

बृतचित्र निर्माण पश्चात अस्ट्रेलिया, अमेरिका, युरोप र अफ्रिकी मुलुकमा प्रीमयर बिशेष सो आयोजना गर्ने निर्माण पक्षले जनाएका छ्न।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट