तुलसीपुरमा पृथ्विनारायणको नाम हटाएर नेत्रलाल चोक

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १0:३९
तुलसीपुरमा पृथ्विनारायणको नाम हटाएर नेत्रलाल चोक

तुलसीपुरमा बाहिनी चोकको नाम पृथ्विनारायणको नामाकरण गरेपछि वडाले हटाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले बुधबार पृथ्वीनारायणको नाम हटाएर नेत्रलाल चोक नामाकरण गरेको हो ।

विस २०५४ सालमा नै चोकको नाम नेत्रलाल राखिएकोले पृथ्वीनारायणको नाम हटाईएको हो। वडा नम्बर ६ अन्तर्गत पर्ने तुलसीपुरका विभिन्न चोकमा आफुखुशि राखेको नाम वडाले हटाउने वडा अध्यक्ष दुजमान भण्डारीले बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट