सेनाका निर्मलकुमार थापाले लगाए रथीको फुली : बलाध्यक्ष रथी बने

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १८:४७
सेनाका निर्मलकुमार थापाले लगाए रथीको फुली : बलाध्यक्ष रथी बने

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति शर्माले मंगलबार जंगी अड्डामा थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद बैठकले माघ २५ गते नै थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको भएपनि थापा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डरको रुपमा कार्यरत रहेकाले देशबाहिर थिए ।

रथीमा बढुवा भएका थापालाई बलाध्यक्ष विभागको जिम्मेवारी दिइएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १८:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट