१३०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा : को को परे ? [सुचिसहित]

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ६, २०८० २0:0७
१३०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा : को को परे ? [सुचिसहित]

नेपाल प्रहरीमा कार्यरत एक हजार ३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।

बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।

जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोसु सूची :

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ६, २०८० २0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट