चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० १४:0९
चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति चट्याङ लागेर पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार ३५ वर्षीय पाण्डवकुमार माझीको मृत्यु भएको हो ।

कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी रहे पनि मोरङको ग्रामथान–४ का माझी गोपेटारमा कार्यरत थिए ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट