हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी

माटोमा अम्लीपनको मात्रा अधिक

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १४:२६
माटोमा अम्लीपनको मात्रा अधिक
गोरखामा नमुना परीक्षण गरिएका कृषियोग्य जमिनको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले जिल्लाको विभिन्न तीन स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा परीक्षण गरिएकामध्ये ५४ दशमलव २२ प्रतिशत स्थानको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । केन्द्रले भीमसेन थापा गाउँपालिकामा मोबाइल भ्यानसहितको उपकरणबाट र गोरखा नगरपालिका तथा पालुङटार नगरपालिकाका किटबक्स विधिबाट दुई सय ८४ स्थानको माटोको नमुना परीक्षण गर्दा धेरैजसो स्थानका माटोमा अम्लियपनको मात्रा अधिक रहेको पाइएको उहाँले बताउनुभयो । “कषियोग्य जमिनको माटोको अवस्था जाँच गर्दा आधाभन्दा पनि धेरै स्थानको माटोमा अम्लियपन देखियो, उहाँले भन्नुभयो, “अम्लीयपन देखिनु भनेको माटो बिरामी छ वा उक्त माटोको उपचार आवश्यक छ भन्ने बुझ्नपर्छ ।” माटोमा ६ देखि सात पिएचसम्म अम्लियपन रहे त्यसलाई राम्रो मानिन्छ । त्यस्तै ६ पिएच भन्दामुनि र सात पिएच भन्दामाथि अम्लियपन भएको माटो खराब मानिन्छ । अम्लियपन भएको माटोमा जुनसुकै खेती गर्दापनि जति उत्पादन हुनुपर्ने हो त्यो हुन नसक्ने भएकाले माटोको उपचार गरेर खेती गर्नुपर्ने उहाँले बताउनुभयो । ‘माटोलाई न्युट्रल अवस्थामा ल्याउनका लागि आवश्यक उपचार गर्नुपर्छ, प्रमुख अधिकारीले भन्नुभयो, “परीक्षण गरिएकामध्ये ४५ दशमलव ७८ प्रतिशत स्थनको माटो मात्र कृषि उत्पादनका हिसाबले ठिक छ ।”प्रमुख अधिकारीले गोरखा नगरपालिकाका– १ सय २६ स्थानको माटो परीक्षण गरिएको बताउनुुभयो । त्यस्तै भीमसेन थापा गाउँपालिकाको एक सय १५ स्थान र पालुङटार नगरपालिकाको ४३ स्थानको माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । सो मध्ये सय एक सय ५४ स्थानको माटोमा अम्लियपन बढी भएको पाइएको र एक सय ३० स्थानको माटो तटस्थ रहेको पाइएको उहाँको भनाइ छ । त्यस्तै परीक्षण गरिएकामध्ये ३३ दशमलव ८ प्रतिशत स्थानको माटोमा नाइट्रोजनको मात्रा कम भएको ३६ दशमलव २ प्रतिशत स्थानको माटो मध्यम रहेको र ३० प्रतिशत स्थानको माटोमा नाइट्रोजनको मात्रा पनि बढी रहेको पाइएको प्रमुख अधिकारीले बताउनुभयो । ३२ दशमलव ८ प्रतिशत स्थानको माटोमा फस्फोरसको मात्रा कम, २५ प्रतिशत स्थानको माटोमा मध्यम र ४२ दशमलव २ प्रतिशत स्थानको माटोमा फस्फोरसको मात्रा अधिक रहेको पाइएको उहाँको भनाइ छ । माटोको परीक्षणबाट ती स्थानको माटोमध्ये ३६ दशमलव ६ प्रतिशत स्थानको माटोमा पोटासको मात्रा न्यून रहेको, २६ दशमलव ०५ प्रतिशत स्थानको जमिनको माटोमा मध्यम तथा ३७ दशमलव ३५ प्रतिशत स्थानको माटोमा पोटासको मात्रा अधिक रहेको पाइएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । परीक्षण गरिएको माटोको अबस्था हेर्दा माटो बिरामी रहेकाले उपचार अनिबार्य रहेको उहाँले बताउनुभयो । “एसिडिटी बढी हुँदा बालीले खाद्य तव्व लिनसक्दैन, बोट बिरुवालाई रोगले आक्रणम बढी गर्छ, उपचार नगरी खेती गर्ने हो भने किसानले गरेको मेहनत अनुसारको प्रतिफल प्राप्त गर्न सक्ने अबस्था हुदैन”, प्रमुख अधिकारीले भन्नुभयो, “केन्द्रले माटो उपचारका लागि आबश्यक परामर्स उपलब्ध गराउने भएकाले दिएको परामर्स कार्यान्व्यन गरे दुई बाली लगाउदासम्ममा माटो सुधार भइसक्छ ।” माटोको सुधार नगरी खेती गर्दा उत्पादन अत्यन्त न्युन हुने भएकाले कृषि उत्पादनमा बृद्धि गर्नसक्ने अबस्था नरहने प्रमुख अधिकारीको भनाइ छ ।
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १४:२६
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

नेप्सेमा २८ अङ्कको गिरावट
नेप्सेमा २८ अङ्कको गिरावट
३ दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
३ दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
बालेनले मेरो कुरा सुन्दै नसुनी हिंडे : प्रचण्ड
बालेनले मेरो कुरा सुन्दै नसुनी हिंडे : प्रचण्ड
रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु
भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको पारिश्रमिक दिने
भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको पारिश्रमिक दिने
कृषि विकास बैंकले कर्मचारी आवेदन आह्वान
कृषि विकास बैंकले कर्मचारी आवेदन आह्वान
सरकारको आलोचना नगर्न ओलीको निर्देशन
सरकारको आलोचना नगर्न ओलीको निर्देशन
‘डिग्री माइला’को ट्रेलर सार्वजनिक
‘डिग्री माइला’को ट्रेलर सार्वजनिक
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: