एमाले धादिङको अध्यक्षमा वकिलले जिते, डाक्टरले हारे !

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १६:२१
एमाले धादिङको अध्यक्षमा वकिलले जिते, डाक्टरले हारे !

नेकपा एमाले धादिङको अध्यक्षमा अधिवक्ता भूमि त्रिपाठी निर्वाचित भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत पाएका छन् ।

विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया केन्द्रले नै हस्तक्षेप गरेर नयाँ अध्यक्ष मण्डल बनाएपछि सुरु भएको थियो । कमिटीका अधिकांश पदाधिकारी र सदस्य पनि त्रिपाठी प्यानलकै निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षममा त्रिपाठी प्यानलकै अर्जु श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तवहावदुर लामिछाने निर्वाचित भएका छन् ।

यस्तो छ निर्वाचितको सूचीः

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट