साहित्य

मरेको बाघ र बलेको आगो

मरेको बाघ र बलेको आगो

बाघ मरेपछि, अरु किरा फटयांग्रा जस्तै निर्जीव लास बन्छ! साड्नु र गल्नु बाहेक, के विकल्प रहन्छ र? चिसो मौसम, आजको जस्तो ! हर कोहीले दनदनी सल्की रहेको सालको मुढामा बलेको आगो! किन पो ताप्दैन र? अन्त्यमा, शेसमा बाँकी त्यो चिसो खरानी कस्ले पो दल्ने हो? – नविन पोखरेल

  • ११ महिना अगाडि
सिरेस थापाको म्युजिक भिडियो तितामिठा बातहरु सार्वजनिक

सिरेस थापाको म्युजिक भिडियो तितामिठा बातहरु सार्वजनिक

सिरेस थापाको म्युजिक भिडियो तितामिठा सार्वजनिक भएको छ । एसएन सिनेप्लेक्सले निर्माण गरेको म्युजिक भिडियोको मिक्सिङ्ग ए लेभल स्टुडियोका गोविन्द सोनीले गरेका हुन् । तितामिठाको एरेन्जर गर्ने काम संजय हमालले गरेको निर्माण टिमले जनाएको छ । संजिव बराईलीले गिटारमा साथ् दिएका छन् भने थापा स्वयंले छायांकन गरेका हुन् । रोनिश तामाङ्गले सिनेमेटोग्राफी गरेका हुन् भने […]

  • १२ महिना अगाडि
मेनुका पौडेलको इण्डियन आइडल यात्रा रोकियो

मेनुका पौडेलको इण्डियन आइडल यात्रा रोकियो

नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’ मेनुका […]

  • १ year अगाडि
विशाल खड्काको पर्यावरणीय संकट पुस्तक लोकार्पण हुँदै

विशाल खड्काको पर्यावरणीय संकट पुस्तक लोकार्पण हुँदै

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्काद्वरा लिखित पर्यावरणीय संकट नाम पुस्तक लोकार्पण हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सोही पुस्तक आगामी शनिबार(मंसिर ९ गते) दिउँसो साढे १ बजे बिमोचन गर्नु हुने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तक बिमोचन हुने खड्काले बताए । […]

  • १ year अगाडि
टुटफुट र खण्डित कुरा नगर…

टुटफुट र खण्डित कुरा नगर…

टुटफुट र खण्डित कुरा नगर आत्मसर्मणको कुरा नगर एकढिक्का एकताको कुरा गर वीरताको कुरा गर..’ टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन् । समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन् । ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’अन्तर्गत मङ्गलबार पोखरामा आयोजित साङ्गीतिक प्रस्तुतिमा कलाकारले गीत, […]

  • २ years अगाडि
इलाम साहित्य महोत्सव

इलाम साहित्य महोत्सव

पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको […]

  • २ years अगाडि
इलाम साहित्य महोत्सव सुरु

इलाम साहित्य महोत्सव सुरु

पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गर्नुभयो । महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, अर्थ […]

  • २ years अगाडि
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको […]

  • २ years अगाडि
टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र वहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो । […]

  • २ years अगाडि
‘विराटनगरका कवि र कविता’ सार्वजनिक

‘विराटनगरका कवि र कविता’ सार्वजनिक

साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित कृतिमा १९५३ सालदेखि २०४९ सम्म जन्मिएका विराटनगरका एक सय ८३ कविका कविता समावेश गरिएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार कविराज न्यौपानेले उक्त कृतिले विराटनगरको साहित्यिक इतिहासलाई अझ उजेल्न सघाउ पु¥याउने बताउनुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष […]

  • २ years अगाडि
इलाम साहित्य महोत्सव हुने

इलाम साहित्य महोत्सव हुने

इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका […]

  • २ years अगाडि
टीकापुर साहित्य महोत्सव हुँदै

टीकापुर साहित्य महोत्सव हुँदै

कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ । यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ । महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएकोे छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले […]

  • २ years अगाडि