काठमाडौं । दीपकराज गिरी र उनको टिमले फिल्मको प्रचारका लागि कुनै कसर छोड्दैनन् । तर, यसपटक भने उनीहरु प्रचारमा सक्रिय छैनन् । फिल्मको एउटा गीत र ट्रेलर छाड्नु बाहेक उनीहरु प्रचारबाट टाढा छन् । उनीहरु, मिडियासँग अन्तरक्रिया, फ्यान मिटिङ लगायतका कार्यक्रमबाट पनि टाढा देखिएका छन् । दीपकराज गिरी, दीपाश्री निरौला जस्ता कलाकारको फिल्म पहिलो पटक […]
काठमाडौँ । बागलुङको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ले पाँच साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शङ्करप्रसाद गैरेलाई प्रदान गरेको छ । रु ५० हजार राशिको सो पुरस्कार उहाँको उपन्यास कृति ‘कृष्ण’का लागि प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बागलुङका लेखकद्वय सरोजराज पन्त र सूर्यनाथ सापकोटालाई […]
काठमाडौँ । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। […]
काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा आज ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ । खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ । उनको वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो । खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको छ । खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने निर्देशक […]
काठमाडौं । आज सार्वजनिक हुने भनिएको नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को ट्रेलर अझै तयार भएको छैन । विशेषगरि, यसको निर्माणपक्षले तयार पारेको ट्रेलर अनमोलका वुवा भुवन केसीले हेरेका थिए । भुवनले ट्रेलर चित्त नवुझाएपछि नयाँ बनाउन भनेका थिए । भुवन केसीको हस्तक्षेपपछि यसको निर्माणपक्ष फेरि नयाँ ट्रेलर बनाउन लागिरहेको श्रोतले बताएको छ । […]