श्रम तथा रोजगार

सशस्त्रले निकाल्यो सहायक हवल्दार बढुवाका लागि सूचना (सूचनासहित)

सशस्त्रले निकाल्यो सहायक हवल्दार बढुवाका लागि सूचना (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सूचना आह्वान गरेको छ । सशस्त्र प्रहरीको बढुवा समितिको सचिवालयका अनुसार रिक्त रहेका सहायक हवल्दार पदका लागि सोही समूहका सशस्त्र जवानहरुले ३ दिनभित्र मूल्यांकन फारम पेश गर्न सूचीत गरेको छ ।

  • १ year अगाडि
रमेशकुमार बस्नेतको काँधमा एसएसपीको फुली

रमेशकुमार बस्नेतको काँधमा एसएसपीको फुली

नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् । माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जनपदतर्फ प्रहरी वरिष्ठ […]

  • १ year अगाडि
छ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो

छ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता […]

  • १ year अगाडि
८२६ प्रहरी हवल्दारको बढुवा (सूची)

८२६ प्रहरी हवल्दारको बढुवा (सूची)

नेपाल प्रहरीका ८२६ जना हवल्दारहरू प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षको गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी), लैनचौर, काठमाडौँलाई लेखेको पत्रमा उल्लेख छ । […]

  • १ year अगाडि
नागरिक लगानी कोषमा कार्की, सांस्कृतिक संस्थानमा पुन नियुक्त

नागरिक लगानी कोषमा कार्की, सांस्कृतिक संस्थानमा पुन नियुक्त

मन्त्रिपरिषद्को बैठकले विभिन्न तीनवटा सरकारी निकायमा नियुक्ति गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न तीन निकायमा नेतृत्व नियुक्तिको निर्णय लिएको हो। मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। उता सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा […]

  • १ year अगाडि
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको छलफलमा उहाँले त्यस्तो निर्देशन […]

  • १ year अगाडि
खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० कर्मचारी (सूचनासहित)

खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० कर्मचारी (सूचनासहित)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ६० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले शुक्रबार सूचना जारी गरी नवौँदेखि चौथो तहसम्मका रिक्त स्थानमा कर्मचारी माग गरेको हो। माग गरिएका कर्मचारीमा ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फ २ […]

  • १ year अगाडि
निजामती सेवा र राष्ट्रिय मानव अधिकार आयोगमा २६४ जनालाई जागिरको अवसर

निजामती सेवा र राष्ट्रिय मानव अधिकार आयोगमा २६४ जनालाई जागिरको अवसर

काठमाडौं । निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवामा २६४ जनालाई रोजगारीको अवसर खुलेको छ । लोकसेवा आयोगले सूचना प्रकाशित गर्दै खुल्ला तथा समावेशी प्रतियोगितात्मक परिक्षामार्फत २६४ जनाको पदपूर्ति गरिने जनाएको छ । आयोगले निजामती सेवाका लागि राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका लागि सहायक प्रथमक श्रेणीका पदको लागि खुल्ला तथा […]

  • १ year अगाडि
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरालालाई नियुक्त गरेका छन् । कोइरालालाई आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । विराटनगर–९का बासिन्दा कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका अध्यक्ष थिए ।

  • १ year अगाडि
नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित)

पाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो । उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

  • १ year अगाडि
सशस्त्र प्रहरी बलमा २८८ जनाको लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी बलमा २८८ जनाको लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी बलले २८८ पदका लागि भर्ना माग गरेको छ । निरीक्षक पदमा खुला ९९ जना, सहायक निरीक्षक पदमा ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो ।

  • १ year अगाडि
न्याय माग्दै अदालतको ढोकामा नेपाल प्रहरीका वरिष्ठ सईहरु !

न्याय माग्दै अदालतको ढोकामा नेपाल प्रहरीका वरिष्ठ सईहरु !

नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले संगठनबाट पाउनुपर्ने ग्रेडको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर, वरिष्ठ प्रनानीहरुले २ ग्रेड मात्र पाउने गरेको जनाउँदै उनीहरुले ग्रेड थपका लागि सर्वोच्च गुहारेको बताए । […]

  • १ year अगाडि

लोकप्रिये