८२६ प्रहरी हवल्दारको बढुवा (सूची)

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १४:१६
८२६ प्रहरी हवल्दारको बढुवा (सूची)

नेपाल प्रहरीका ८२६ जना हवल्दारहरू प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षको गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी), लैनचौर, काठमाडौँलाई लेखेको पत्रमा उल्लेख छ ।

हेर्नुस् बढुवाको सूची :

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट