कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि […]
काठमाडौं । ठेगाना सर्भिसेसले केवाईसी अपडेट गर्न सजिलाे बनाउने ‘ठेगाना आईडी’ एप सार्वजनिक गरेको छ । बुधवार कम्पनीले आईओएस र एन्ड्रोइडका लागि एप सार्वजनिक गरेको हो ।पहिचान प्रमाणीकरणको प्रक्रियालाई सहज बनाउन बजारमा आएको यो कम्पनीले मोबाइलबाटै केवाईसी अपडेट गर्न मोबाइल एप सार्वजनिक गरेको ठेगाना सर्भिसेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल केसीले बताए । […]
जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । आवेदन फागुन २४ भित्र बुझाउनुपर्नेछ […]
एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रियल स्टेट कर्जा लगानी नगरेको जनाएको छ । बैंकले विज्ञप्ति जारी गर्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म प्रवाह गर्न सक्नेमा पुस मसान्तसम्म १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको बताएको छ । बैंकले कर्जा जोखिम भारदरमा कुनै तोडमोड नगरेको पनि उल्लेख गरेको छ […]
नेपाली सेनाको प्रा.सु. नर्सिङ र प्रा.जम. कम्प्युटरको अन्तिम नतिजा सार्वजनिक भएको छ । ती पदहरुमा विभिन्न समूहमा गरी जम्मा ५५ जना उम्मेदवार छनोट भएका छन् । ती मध्ये ४२ जना नर्सिङ तर्फ रहेका छन् भने १३ जना कम्प्युटरतर्फ रहेका छन् । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार स्वीकृत दरबन्दीका उक्त पदहरुमा लिखित, प्रयोगात्मक र अन्तर्वार्तापछि […]
नेपाल प्रहरीले गत कात्तिक ३ गते प्रकाशित गरेको विज्ञापनमा थन जनशक्ति माग गरेको छ । जसअनुसार प्रहरी सहायक निरीक्षक पदमा १०५ जना थप जनशक्ति माग भएको हो । ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न देहाय बमोजिमको माग पद सङ्ख्या थप गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको […]
तपाईँले कहिल्यै सोच्नुभएको छ, अरू कम्पनीको मोबाइललाई फोन मात्रै भन्ने तर एप्पलको मोबाइललाई चाहिँ आईफोन किन भनिन्छ होला ? त्यति मात्र होइन, एप्पलका हरेक उत्पादन अगाडि ‘आई’ अक्षर आउँछ । जस्तो कि आईम्याक, आईप्याड, आईपड, आईक्लाउड, आईओएस यस्तै यस्तै । विगत तीन दशकमा एप्पलले सुरुमा ‘आई’ राखेर आफ्ना दुई दर्जन बढी उत्पादनको नामाकरण गरिसकेको छ […]
काठमाडौं । देशमा विदेशी मुद्रा (डलर) सञ्चितिमा उल्लेख्य सुधार आएको छ । घट्दो आयातका कारण विदेशी मुद्राको सञ्चिति बढेको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक स्थितिको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कुल विदेशी बिनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा बिदेशी […]
भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि भत्काउन थालिएको छ । अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर […]
गायन रियालिटी शो इन्डियन आईडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल आइपुगेकी छन्। आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै उनी सोमबार आफ्नो गृहनगर झापा आएकी हुन्। गायिका पौडेललाई आज झापामा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। उनलाई प्रदेशसभा सदस्य छवि चुडालले स्वागत गरे। रियालिटी शोमार्फत् नेपाली जातिलाई विश्वसामु चिनाएको भन्दै बिर्तामोडमा रहेको सप्तक संगीत […]
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको लिलामी सेयर बाँडफाँडपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका थिए । आजदेखि लिलामीमा सेयर भर्दा नपरेको रकम फिर्ता हुँदै जानेछ। बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैँक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन्। अपर […]
हेलसिन्की (फिनल्याण्ड)। दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेको छ । यसले संसारलाई नै सङ्कटको डिलमा पु¥याइदिएको छ । सङ्कट एकपछि अर्को गर्दै बढिरहेको छ । यस्तो […]