अर्थ/वाणिज्य

धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द, एक सय ५० बढी कर्मचारी बेरोजगार

धनकुटास्थित निगाले सिमेन्ट उद्योग बन्द, एक सय ५० बढी कर्मचारी बेरोजगार

धनकुटा- आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठूलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै […]

  • १ year अगाडि
कुलमानले कसेपछि लाईनमा उद्योगी : बक्यौता बुझाउन थाले, प्रधानमन्त्री गुहारेको ब्यर्थ !

कुलमानले कसेपछि लाईनमा उद्योगी : बक्यौता बुझाउन थाले, प्रधानमन्त्री गुहारेको ब्यर्थ !

नेपालका ठूला व्यापारिक उद्योगले नै विद्युत प्राधिकरणको बक्यौता तिर्न आनाकानी गरेपछि केही दिनयता डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसम्बन्धी विवाद उत्कर्षमा छ । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका कतिपय उद्योगले नेपाल विद्युत प्राधिकरणलाई महशुल नतिरेपछि प्राधिकरणले धमाधम उद्योगहरूको लाइन काटिरहेको छ । उद्योगीहरूले प्रधानमन्त्री पुष्पकमल दहाल लगायत विभिन्न दलका नेताहरूलाई समस्या समाधान आग्रह गरेका थिए । […]

  • १ year अगाडि
डेडिकेटेड ट्रंक लाइन विवाद: बक्यौता तिरेसँगै हिमाल आइरनमा जोडियो बिजुली

डेडिकेटेड ट्रंक लाइन विवाद: बक्यौता तिरेसँगै हिमाल आइरनमा जोडियो बिजुली

नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगहरुले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिलको बक्यौता रकम तिर्न थालेका छन्। बक्यौता रकम तिर्ने उद्योगको विद्युत् लाइन पुन: जोडिन थालिएको छ। बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिल तिरेको छ। बिल […]

  • १ year अगाडि
सर्वोच्चको मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा क-कसको दाबी ?

सर्वोच्चको मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा क-कसको दाबी ?

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार र रजिष्ट्रार पद रिक्त भएको छ। मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीश बनाएपछि उक्त पद रिक्त भएको हो। सम्भवत आज आयोगको बैठक बस्ने र न्याय सेवाको उच्चतम पद मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा सिफारिस गर्ने तयारी देखिन्छ। न्याय परिषद्सँगै न्याय सेवा आयोग पनि छ। आयोगको अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ […]

  • १ year अगाडि
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक […]

  • १ year अगाडि
ग्लोबल आईएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

ग्लोबल आईएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सव शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गर्दै मनाएको छ । आमजनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । यही पुस १७ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७औँ वर्षमा प्रवेश गर्दै […]

  • १ year अगाडि
प्रभु साहका आर्मीको तालिममा युवाहरु

प्रभु साहका आर्मीको तालिममा युवाहरु

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले छुट्टै अर्धसैनिक बल निर्माण गरेको छ। आम जनता पार्टीको स्थापना दिवसका अवसरमा यही पुस १४ गते आयोजित आईटी आर्मीको राष्ट्रिय भेलासहित सुरु भएको सैनिक तालिम अहिले निरन्तर जारी छ। सात दिन चल्ने उक्त तालिममा युवाहरु सहभागी छन्। रौतहटको मौलापुरमा जारी उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससम्म भइरहेको […]

  • १ year अगाडि
बागलुङका दुर्गम गाउँमा विद्युतीकरण सुरु

बागलुङका दुर्गम गाउँमा विद्युतीकरण सुरु

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भइ रहेको छ […]

  • १ year अगाडि
उद्योगीले प्रधानमन्त्री भेटेपछि कुलमान झनै आक्रामक, थप १३ उद्योगको लाइन काटियो

उद्योगीले प्रधानमन्त्री भेटेपछि कुलमान झनै आक्रामक, थप १३ उद्योगको लाइन काटियो

काठमाडौं। ट्रंक र डेडिकेटेड लाइनको विवाद मिलाइदिन भन्दै उद्योगीहरूले प्रधानमन्त्री भेटेपछि नेपाल विद्युत् प्राधिकरण थप आक्रामक बनेको छ। प्राधिकरणले थप १३ वटा उद्योगको लाइन काटिदिएको हो। शुक्रबार मात्रै व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए। प्राधिकरणले बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस […]

  • १ year अगाडि
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

काठमाडौँ । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठकसहित १८ जना परीक्षार्थीले […]

  • १ year अगाडि
दक्षिण एसिया कै ठूलो जलविद्युत बनाउंदै सरकार : ११ खर्ब ४७ अर्ब लागत, ९ वर्षमा बन्ने !

दक्षिण एसिया कै ठूलो जलविद्युत बनाउंदै सरकार : ११ खर्ब ४७ अर्ब लागत, ९ वर्षमा बन्ने !

हालको मूल्यअनुसार रु ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उर्जा जलस्रोत […]

  • १ year अगाडि
फास्ट ट्र्याकमा पर्ने ४ हजार ३४५ रुख काट्न दिने सरकारको निर्णय

फास्ट ट्र्याकमा पर्ने ४ हजार ३४५ रुख काट्न दिने सरकारको निर्णय

सरकारले काठमाडौँ तराईं द्रूत मार्गको सडक खण्ड निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलब २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री […]

  • १ year अगाडि

लोकप्रिये