शिक्षा

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय बाह्रौं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए। कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको संख्या बढेकोमा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन […]

  • १ year अगाडि
डा. प्रेरणा श्रेष्ठलाई अमेरिकी विश्वविद्यालयमा २९ करोडको फण्ड प्राप्त

डा. प्रेरणा श्रेष्ठलाई अमेरिकी विश्वविद्यालयमा २९ करोडको फण्ड प्राप्त

अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयको रेनइसेन्स स्कुल अफ मेडिसिनअन्तर्गत न्यूरोबायोलोजी तथा बिहेबियर विभागकी सहायक प्राध्यापक डा. प्रेरणा श्रेष्ठले २.२ मिलियन अमेरिकी डलर ग्राण्ट प्राप्त गरेकी छन् । उनले पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर (पीटीएसडी)को अनुसन्धानका लागि अमेरिकाकाे नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थबाट नेपाली रुपैयाँ २९ करोड २५ लाखभन्दा बढी फण्ड प्राप्त गरेकी हुन् । डा. श्रेष्ठले पीटीएसडी […]

  • १ year अगाडि
महानगरका शिक्षा प्रमुखलाई बालेनले सोधे स्पष्टीकरण : विद्यालय पोसेको आरोप

महानगरका शिक्षा प्रमुखलाई बालेनले सोधे स्पष्टीकरण : विद्यालय पोसेको आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् । कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविता एक विद्यालयलाई प्लस टु चलाउन अनुमति दिएको आरोपमा ७ दिने स्पष्टीकरण सोधेका हुन् । सँगै बालेनले केही दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् । कोइरालाले काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य क्याम्पसलाई नगर शिक्षा समितिको निर्णयको हवाला दिँदै विज्ञान […]

  • १ year अगाडि
नेपाली मजदुरकी छोरी ले भारतीय बोर्ड परीक्षामा ९६.४ % अंक ल्याएर उतिर्ण…

नेपाली मजदुरकी छोरी ले भारतीय बोर्ड परीक्षामा ९६.४ % अंक ल्याएर उतिर्ण…

रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परिक्षामा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्। भारतको महाराष्ट्रस्थित कोस्टल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठ भाषामा अध्ययन गरेर एस.एस.सीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन्। उनका भाई प्रतिकले पनि ८९ प्रति’शत अंक ल्याएर एसएसीबी बोर्ड पास […]

  • १ year अगाडि
लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी […]

  • १ year अगाडि
एमबिबिएस पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी

एमबिबिएस पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी

महेन्द्रनगर (कञ्चनपुर)। मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम […]

  • १ year अगाडि
हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता हो : मन्त्री किराँती

हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता हो : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन्। आइतवार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। भाषा संग्रहालयका लोगि सोमवार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउने घोषणा गरे। उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने […]

  • १ year अगाडि
खाद्यान्नबाट बनाए विद्यार्थीले नेपालको नक्सा

खाद्यान्नबाट बनाए विद्यार्थीले नेपालको नक्सा

गुल्मी, माघ ६ गते । गुल्मीका विद्यार्थीले स्थानीय स्तरमा पाइने दलहन र खाद्यान्न बालीको दाना प्रयोग गरी आकर्षक नेपालको नक्सा बनाएका छन् । जिल्लामा पाइने रैथाने बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरी नक्सा तयार पारेका हुन् । जिल्लाको मालिका गाउँपालिका–३, ह्वाङ्दी मेहाले माध्यमिक विद्यालयका दुई विद्यार्थीले तयार पारेको […]

  • १ year अगाडि
एकैवर्षमा ५ पटक लोकसेवामा पास भएकी मनीषालाई ओलीको बधाई

एकैवर्षमा ५ पटक लोकसेवामा पास भएकी मनीषालाई ओलीको बधाई

एकै वर्षमा लोकसेवा आयोगका पाँच परीक्षामा पास हुन सफल गुल्मीकी मनीषा जिसीलाई नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । मनीषालाई बधाई दिँदै ओलीले ‘मेहनत गर्नेलाई नेपालमा केही छ भन्ने सन्देश भएको’ बताएका छन् । हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन गर्ने धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक […]

  • १ year अगाडि
सरस्वती क्याम्पसमा अनेरास्ववियूको ताला

सरस्वती क्याम्पसमा अनेरास्ववियूको ताला

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सरस्वती बहुमुखी क्याम्पसमा तालबन्दी गरेको छ । विभिन्‍न ७ बुँदे माग राख्दै अनेरास्ववियूले आज तालाबन्दी गरेको हो । आय व्ययको विवरण सार्वजनिक गर्नुपर्ने र सोको पारदर्शिता कायम गर्नुपर्ने, प्रशासनिक काम कारबाही छिटो छरितो गर्नुपर्ने र सबै कामहरू अनलाइन प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउने, विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूलाई पुस्तकालयबाट सहज […]

  • १ year अगाडि
उपकुलपतिलाई घिसारेर निकाल्ने हर्क साम्पाङको चेतावनी

उपकुलपतिलाई घिसारेर निकाल्ने हर्क साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले सोमबार उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका हुन् । मेयर साम्पाङले आफूले लगाएको ताला कसैलाई नखोल्न चेतावनी दिएका छन् । उनले आवश्यक परे आफैँ खोल्ने […]

  • १ year अगाडि
मेयर हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

मेयर हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

धरानस्थित वीपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला लगाएका हुन्। वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका […]

  • १ year अगाडि

लोकप्रिये