अन्तराष्ट्रिय

नेपाल आएको उत्तरको टोलि फर्कियो

नेपाल आएको उत्तरको टोलि फर्कियो

नेपाल भ्रमणमा आएको चिनियाँ उच्चस्तरीय टोली स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसि) अन्तराष्ट्रिय विभागका उपमन्त्री सन् हैयान नेतृत्वको ६ सदस्यीय टोली आज सिचुवान एयरको उडानबाट चीन प्रस्थान गरेको हो । सिचुवान एयरको 3U3902 मा चिनियाँ टोली दिउँसो साढे १२ बजे काठमाडौंबाट उडेको जनाइएको छ । नेपालको तीनदिने मैत्रीपूर्ण भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेको […]

  • ३ महिना अगाडि
मन्त्री थप्दा माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्षको हानाहान [भिडियोसहित]

मन्त्री थप्दा माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्षको हानाहान [भिडियोसहित]

माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच झडप भएको छ। नवगठित मोहम्मद मुइज्जुको सरकारले मन्त्रिपरिषदमा चार सदस्य थप्ने प्रस्ताव गरेपछि विपक्षी सांसदले विरोध जनाएका थिए। विपक्षी सांसदहरूले उक्त प्रस्तावमा विरोध जनाएपछि सत्तापक्षी सांसदहरू आक्रोशित भएका थिए। त्यसपछि संसदमै सत्तापक्ष पिपुल्स नेशनल कंग्रेस र विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) बीच झडप भएको हो। झडपकैबीच विपक्षी सांसदहरूले […]

  • ३ महिना अगाडि
अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण, ३ सैनिकको मृत्यु

अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण, ३ सैनिकको मृत्यु

सिरियासँग जोडिएको जोर्डनको सीमा क्षेत्रमा रहेको अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण हुँदा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ। आक्रमणमा परी दर्जनौं घाइते भएका बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमला ‘कट्टरपन्थी इरान समर्थित लडाकु समूह’ले गरेको बताएका छन्। उक्त हमलाको अमेरिकाले जवाफ दिने बाइडेनको भनाइ छ। इजरायलमा हमासले अक्टोबर ७ मा गरेको आक्रमणपछि यस […]

  • ३ महिना अगाडि
‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको पश्चिमी मुलुकहरूलाई चेतावनी

‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको पश्चिमी मुलुकहरूलाई चेतावनी

मस्को। विदेशस्थित रूसी सम्पत्ति र सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकहरूको कुनै पनि प्रयासको जवाफ रूसले दिने रूसी विदेश मन्त्रालयले आइतबार जनाएको छ । “हामीले विदेशमा रूसी सम्पत्तिको सम्बन्धमा पश्चिमा देशहरूले एकतर्फी रूपमा चालेका दमनकारी कदमहरूको अवैधानिकताको बारेमा धेरै पटक बोलेका छौँं । “रूसी महासङ्घको सम्पत्ति जफत गर्नु गैरकानुनी हो र यसले राष्ट्रहरूको सार्वभौम समानतालगायत अन्तर्राष्ट्रिय […]

  • ३ महिना अगाडि
बेलायतका सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स नेपालमा

बेलायतका सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स नेपालमा

बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स नेपाल आएका छन् । उनी छ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान आइपुगेका हुन् । पोखरामा हुन लागेको परेड कार्यक्रममा सहभागी हुन स्याण्डर्स नेतृत्वको टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै आएको बुझिएको छ । पोखरामा आजदेखि गोर्खा रिक्रुट परेडको आयोजना गरिएको छ । बेलायती सेना […]

  • ३ महिना अगाडि
डा. प्रेरणा श्रेष्ठलाई अमेरिकी विश्वविद्यालयमा २९ करोडको फण्ड प्राप्त

डा. प्रेरणा श्रेष्ठलाई अमेरिकी विश्वविद्यालयमा २९ करोडको फण्ड प्राप्त

अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयको रेनइसेन्स स्कुल अफ मेडिसिनअन्तर्गत न्यूरोबायोलोजी तथा बिहेबियर विभागकी सहायक प्राध्यापक डा. प्रेरणा श्रेष्ठले २.२ मिलियन अमेरिकी डलर ग्राण्ट प्राप्त गरेकी छन् । उनले पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर (पीटीएसडी)को अनुसन्धानका लागि अमेरिकाकाे नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थबाट नेपाली रुपैयाँ २९ करोड २५ लाखभन्दा बढी फण्ड प्राप्त गरेकी हुन् । डा. श्रेष्ठले पीटीएसडी […]

  • ३ महिना अगाडि
तेश्रो दलका नेता नितिशकुमार गठबन्धन फेरेर नवौं पटक मुख्यमन्त्री

तेश्रो दलका नेता नितिशकुमार गठबन्धन फेरेर नवौं पटक मुख्यमन्त्री

आइतबार बिहान नेपालको सीमावर्ती भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदबाट राजीनामा दिए । बिहार राज्यका राज्यपाल राजेन्द्र आर्लेकरलाई उनले राजीनामा बुझाएका थिए । जनता दल युनाइटेडका अध्यक्षसमेत रहेका उनले तत्कालीन राज्यका राष्ट्रिय जनता दल र कांग्रेस मिलेर बनेको गठबन्धनबाट पनि राजीनामा दिएका थिए । भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्समा उनी जोडिएका थिए […]

  • ४ महिना अगाडि
सीपीसी उपमन्त्रीको आरोप : नेपाल-चीन सम्बन्धमा खेल्नेहरू धेरै छन्

सीपीसी उपमन्त्रीको आरोप : नेपाल-चीन सम्बन्धमा खेल्नेहरू धेरै छन्

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन्। नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको बताएकी हुन्। उनले नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको […]

  • ४ महिना अगाडि
अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ ।५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ । सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको […]

  • ४ महिना अगाडि
यौन दुर्व्यवहार कसुरमा पूर्वराष्ट्रपति ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना

यौन दुर्व्यवहार कसुरमा पूर्वराष्ट्रपति ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना

न्युयोर्कको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । मानहानिसम्बन्धी मुद्दाको सुनुवाइ गरेको अदालतले भावना र प्रतिष्ठामा पुर्‍याएको क्षतिका लागि एक करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख डलर तिर्नुपर्ने आदेश दिएको हो । झन्डै […]

  • ४ महिना अगाडि
भिजिट भिसामा जानेहरूका लागि नयाँ नियम, कुन कुन कागजात आवश्यक पर्छन् ?

भिजिट भिसामा जानेहरूका लागि नयाँ नियम, कुन कुन कागजात आवश्यक पर्छन् ?

भिजिट भिसामा विदेश जानेहरूलाई लक्षित लागि नयाँ कार्यविधि आएको छ । गृह मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार भिजिट भिसामा जान चाहनेहरूले ६ महिनाको वैध अवधि भए‌को राहदानी देखि दुईतर्फी हवाई टिकट देखाउनुपर्ने छ । यस्तै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा […]

  • ४ महिना अगाडि
सिरियामा जोर्डनको हवाई आक्रमण परि ९ जनाको मृत्यु

सिरियामा जोर्डनको हवाई आक्रमण परि ९ जनाको मृत्यु

सिरियाको स्वेडामा जोर्डनको हवाई आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ। जोर्डनका लडाकु विमानले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ। दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान्-श्रीमती, उनीहरूका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको र एक जना वृद्ध महिला वेपत्ता रहेको सिरियन अब्जर्भेटरी […]

  • ४ महिना अगाडि

लोकप्रिये