अर्थ/वाणिज्य

पेट्रोल र डिजेलको मुल्य लिटरमा ३ रुपैयाँ घट्यो

पेट्रोल र डिजेलको मुल्य लिटरमा ३ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ । […]

  • १ year अगाडि
आधा भन्दा बढी इन्जिनियरले लाइसेन्स पाएनन्

आधा भन्दा बढी इन्जिनियरले लाइसेन्स पाएनन्

साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो । परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले […]

  • १ year अगाडि
३ दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज

३ दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले ३ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको हो। ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन […]

  • १ year अगाडि
विद्युत प्राधिकरणले किन्यो बिवाईडीको १५ वटा विद्युतीय कार

विद्युत प्राधिकरणले किन्यो बिवाईडीको १५ वटा विद्युतीय कार

काठमाडौँ नेपाल विद्युत प्राधिकरणले बिवाईडीका विद्युतीय गाडी खरिद गरेको छ । प्राधिकरणले केही समय अगाडी बिवाईडीका १५ वटा एट्टो–३ मोडलका विद्युतीय कार खरिद गरेको हो । प्राधिकरणले बिवाईडी गाडीको नेपालस्थित आयातकर्ता साइमेक्स इंकसँग प्रतिगोटा ६५ लाख रुपैयाँमा एट्टो–३ मोडलका १५ वटा विद्युतीय गाडी किनेको बताइएको छ । प्राधिकरण स्रोतका अनुसार यी १५ मध्ये अहिले १२ […]

  • २ years अगाडि
काठमाडौंमा गुञ्जिए अरिजित सिंह

काठमाडौंमा गुञ्जिए अरिजित सिंह

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।कन्सर्टमा विभिन्न हिन्दी तथा नेपाली गित गायर माहोल ततायका थिए।खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक […]

  • २ years अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने

काठमाडौं सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले किसानको […]

  • २ years अगाडि
चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला

काठमाडौं: चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएको जानकारी निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका बताउनु भयो। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन […]

  • २ years अगाडि
विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, ५० करोड असुली

विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, ५० करोड असुली

  काठमाडौं नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ ।प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने जानकारी दिए । असुलउपर गर्नुपर्ने विद्युत् महसुल […]

  • २ years अगाडि
अबदेखि अवैध मोबाइल नेटवर्क लक

अबदेखि अवैध मोबाइल नेटवर्क लक

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक […]

  • २ years अगाडि
दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

काठमाडौं । पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म कार्यक्रम हुनेछ । असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ’एक्सप्लोर’ गर्ने […]

  • २ years अगाडि
देशभरका खानी खोजतलास लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान

देशभरका खानी खोजतलास लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान

काठमाडौ‌ । खानी तथा भूगर्भ विभागले देशभरका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ। विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो। विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान […]

  • २ years अगाडि
नेपाल वन सेवाको श्रेणीविहीन पदमा आवेदन माग

नेपाल वन सेवाको श्रेणीविहीन पदमा आवेदन माग

काठमाडौं ।  लोक सेवा आयोगले बुधबार नेपाल वन सेवाको श्रेणीविहीन पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ । लोक सेवा आयोगका अनुसार नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ समूह अन्तर्गत गेम स्काउट, जनरल फरेस्टी समूहमा वन रक्षक, हात्तीसारतर्फ माहुते पदका लागि विज्ञापन खुलेको छ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, प्रयोगात्मक परीक्षा, लिखित र अन्तर्वार्ताका […]

  • २ years अगाडि