समाज

बझाङ केन्द्र भएर भूकम्प

बझाङ केन्द्र भएर भूकम्प

बझाङ केन्द्र भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेटमा बझाङको पातलचौर केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको बताइएको छ। यसअघि गत पुस १५ […]

  • ४ महिना अगाडि
भालुवाङ बस दुर्घटना अपडेट: ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत

भालुवाङ बस दुर्घटना अपडेट: ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत

बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुवाङस्थित राप्ति नदीमा खस्दा ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत भएको छ। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तीमध्ये अहिलेसम्म ८ जनाको मात्र सनाखत भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन। शव लमहीस्थित लमही अस्पतालमा […]

  • ४ महिना अगाडि
पाँच वर्षपछि नेपाल रेडक्रसले पायो कानुनी वैधता

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो कानुनी वैधता

लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी नवीकरण भएको छ । यही पुस १८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ । यससँगै संस्थाले कानुनी वैधता प्राप्त गरेको छ । नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन । २०८०/८१ सम्मका लागि संस्था नवीकरण भएको बुधबार […]

  • ४ महिना अगाडि
माइतीघरबाट मन्त्री नै पक्राउ

माइतीघरबाट मन्त्री नै पक्राउ

‘धोती दिवस’ मनाउन गएकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ। उनी जनमत पार्टीकी प्रभावशाली नेतृसमेत हुन्। सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो। मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा गएकी थिइन्। प्रहरीले सो पार्टीका […]

  • ४ महिना अगाडि
वनभोज हिँडेको बस पल्टियो, २० जना घाइते

वनभोज हिँडेको बस पल्टियो, २० जना घाइते

दाङमा वनभोज हिँडेको बस दुर्घटना भएको छ। बर्दियाबाट वनभोज (पिकनिक)का लागि जाँदै गरेको बस दाङको तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा दुर्घटना भएको हो। उक्त बस बर्दियाको बढैया ताल गाउँपालिका–६ मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट पिकनिकका लागि दाङको चखौरा जाँदै थियो। भे १ ख २०४१ नम्बरको बस बिहान दुर्घटनामा परेको इलाका प्रहरी […]

  • ४ महिना अगाडि
आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन्। हरेक वर्ष १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै आएका छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। तमु ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। यही भएर तमु ल्होसार पर्वलाई गुरुङ […]

  • ४ महिना अगाडि
द्वन्द्वमा बलात्कारमा परेकाहरुको स्वास्थ्य अवस्था नाजुक

द्वन्द्वमा बलात्कारमा परेकाहरुको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । नेपालको दशवर्षे द्वन्द्वका क्रममा बलात्कारमा परेका महिलाको स्वास्थ्य अवस्था नाजुक रहेको पाइएको छ । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठनले बलात्कार पीडितहरुको स्वास्थ्य परीक्षण शिविरमार्फत गरेको अध्ययनमा उनीहरु कुनै न कुनै शारीरिक तथा मानसिक रोगको शिकार भएको पाइएको हो । सङ्गठनकी संयोजक देवी खड्काले, देशका सातवटै प्रदेशका तीन ठाउँमा आयोजना गरिएका स्वास्थ्य शिविरमा […]

  • ५ महिना अगाडि
चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण गर्दै बागमती सरकार

चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण गर्दै बागमती सरकार

चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ। यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ। प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ। चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका नगरपालिका, चितवनको इच्छाकामना, मकवानपुरको राक्सिराङ तथा धादिङको गजुरी […]

  • ५ महिना अगाडि
मनहरिमा हात्तीले आक्रमण गर्दा महिला गम्भीर घाइते

मनहरिमा हात्तीले आक्रमण गर्दा महिला गम्भीर घाइते

मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनामा गएराति जंगली हात्तीको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। हात्तीको आक्रमणबाट ५१ वर्षीया कान्छीमाया तामाङ गम्भीर घाइते भएकी हुन्। गएराति पौने १२ बजेतिर घरबाट बाहिर निस्किँदा जंगली हात्तीले आक्रमण गरको हो। हात्तीको आक्रमणबाट ढाडमा चोट लागी बेहोस भएकी कान्छीमायालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ। हात्तीलाई घटनास्थलबाट स्थानीय, पर्सा […]

  • ५ महिना अगाडि
मृतक प्रहरी जवानका परिवारलाई सहकर्मीले उठाएर दिए २ लाख सन्ताउन्न हजार

मृतक प्रहरी जवानका परिवारलाई सहकर्मीले उठाएर दिए २ लाख सन्ताउन्न हजार

बाँके प्रहरीले मातहतका कर्मचारीसँग रकम संकलन गरेर हालै सवारी-साधनकाे ठक्करबाट मृत्यु भएका प्रहरी जवान विशाल ओलीकाे परिवारलाई हस्तान्तरण गरेकाे छ। मंसिर २८ गते बाँकेकाे मदनचाेक बिटमा डिउटीमा रहँदा प्रहरी जवान ओलीलाई जीपले ठक्कर दिएकाे थियाे। उनकाे उपचारकाे क्रममा त्यही दिन मृत्यु भएकाे थियाे। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगी र इलाका प्रहरी कार्यालय, […]

  • ५ महिना अगाडि
ज्ञानेन्द्र फिर्ता ल्याउन राप्रपा सडकमा आउने

ज्ञानेन्द्र फिर्ता ल्याउन राप्रपा सडकमा आउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनमा जाने निर्णय गरेको छ। मंगलबार जारी केन्द्रीय समितिको बैठकको बीचमा बसेको पदाधिकारीहरुको बैठकले राजतन्त्रको पक्षमा आन्दोलनमा जाने निर्णय गरेको हो। राप्रपाका १ जना पदाधिकारीले सर्वसम्मत रुपमा आन्दोलनमा जाने निर्णय गरिएको जानकारी दिए। पदाधिकारी बैठकले गरेको आन्दोलनमा जाने निर्णय केन्द्रीय समितिको बैठकमा पेस गरिने र केन्द्रीय समितिबाट पारित भएपछि पत्रकार सम्मेलनमार्फत् […]

  • ५ महिना अगाडि
प्रधानमन्त्रीकी नातिनीको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा जारी

प्रधानमन्त्रीकी नातिनीको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक शुक्रबार विवाह बन्धनमा बाँधिदैछिन् । प्रतिभाको गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो । गोकर्ण फरेस्ट रिसोर्टमा अहिले विवाहको भव्य तयारी भइरहेको छ । मंसिर १२ गते उनीहरूबीच ‘इन्गेजमेन्ट’ अर्थात टीकाटालो भएको थियो । विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका […]

  • ५ महिना अगाडि

लोकप्रिये