समाज

३८१ अधिकृत पदमा जागिर खुल्यो (सुचनासहित)

३८१ अधिकृत पदमा जागिर खुल्यो (सुचनासहित)

लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो । आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानवअधिकार सेवाका लागि […]

  • ५ महिना अगाडि
भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सन्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण

भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सन्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण

भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सन्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण रुकुम, सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गरेकी छ्न । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गरेकी हुन । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, उपाध्यक्ष […]

  • ५ महिना अगाडि
उर्लाबारी आगलागीबाट थप एक जनाको मृत्यु

उर्लाबारी आगलागीबाट थप एक जनाको मृत्यु

  मोरङ  उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते  भएको आगलागीमा परी घाइते भएका ४३ वर्षीय राम नरेश मरिता (यादव) को उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका वडा नं. १ घर भई उर्लाबारी–७ मा क्लिनिक सञ्चालन गरी बस्दै आएका भ मरिताको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु […]

  • ६ महिना अगाडि
शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानताः मन्त्री शर्मा

शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानताः मन्त्री शर्मा

  काठमाडौं, सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताएकी छ्न । राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको अवसरमा पद्यरत्न लुमन्ति गुथिले शंखधर उद्यान रत्नपार्कमा आयोजना गरेको कार्यक्रमलाई गर्दै उनले राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गरेर सामाजिक […]

  • ६ महिना अगाडि
दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

काठमाडौँ । काठमाडौंकेा कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि कालोमोसो दलिएको छ  । होटल एल्लो प्यागोडाभित्र   प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरेका छन् । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले […]

  • ७ महिना अगाडि
दाेलखामा थप तीन किलो सुन बरामद

दाेलखामा थप तीन किलो सुन बरामद

काठमाडौं  । दाेलखा प्रहरीले जामुनेवाट थप तीन किलो सुन बरामद गरेको छ । प्रहरीले सिगंटिकाे  जामुनेस्थित सिता तामाङको घरवाट आज थप तीन किलो सुन बरामद गरेकाे छ ।  बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङकाे बयानकाे आधारमा प्रहरीले थप सुन बरामद गरेकाे हाे । चीनको तिव्वतवाट फलाक नाका हुँदै भित्रिएको सुन लुकाएर राखेको शंकामा खोजतलाशको […]

  • ८ महिना अगाडि
दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा

दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा

काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ परेकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान सुरू गरेकाे छ । बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, […]

  • ८ महिना अगाडि
दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

दाेलखाकाे शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम हुदै

काठमाडौं । पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म कार्यक्रम हुनेछ । असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ’एक्सप्लोर’ गर्ने […]

  • ८ महिना अगाडि
स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघकाे आन्दोलन सुरु

स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघकाे आन्दोलन सुरु

काठमाडौं । स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरू गरेकाे छ । संविधानअनुसार शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरू गरेकाे हाे । सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै देशभरका शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित […]

  • ८ महिना अगाडि
तीनकुने सामूहिक हत्या प्रकरण  : सञ्जय भण्डारीले हत्या गरेको

तीनकुने सामूहिक हत्या प्रकरण : सञ्जय भण्डारीले हत्या गरेको

काठमाडौं । काठमाडौंको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीको बयानका आधारमा प्रहरीले उनले नै हत्या गरेको निष्कर्ष निकालेको छ । सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका उनी अन्दाजी २३ वर्षका हुन्। उनले कापीमा लेखेर हत्या स्वीकार गरेको प्रहरीले बताएको छ। पक्राउपछि उनले […]

  • ८ महिना अगाडि
तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि

तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि

काठमाडौं । साताको चौथो कारोबार  दिन सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ । ७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार निरन्तर घट्दै आएको थियो । त्यसयता  बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो । आज सेयर बजारमा २१३ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको […]

  • ८ महिना अगाडि
नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने

नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा राखिने भएकाे छ। नेम्वाङको मंगलबार बिहान १:३० बजे निधन भएको थियाे । उनलाई  हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। त्रिवि शिक्षण अस्पतालबाट विशेष सम्मानका साथ उनकाे पार्थीव शरीर निकालिएको छ। मंगलबार […]

  • ८ महिना अगाडि

लोकप्रिये