समाज

६ दलीय संघर्ष समितिमा माओवादीको समर्थन छैन् – समीर

६ दलीय संघर्ष समितिमा माओवादीको समर्थन छैन् – समीर

रौतहट। नकेपा माओवादी केन्द्र पनि गौर हत्या काण्डको परिवारलाई न्यायको लागि समर्थन जनाएको छ। माओवादी केन्द्रका रौतहट जिल्ला इन्चार्ज एवम मधेश प्रदेशका सांसद युवराज भटराई समिरले गौर हत्याकाण्ड पीडित परिवारले न्याय पाउनुपर्ने जनाएका छन । आज भन्दा १७ बर्ष अगाडि भएको अमानवीय र कुर गौर हत्या काण्डको विषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भइरहेको […]

  • २ years अगाडि
आईटी आर्मीको स्थापना दिवसमा पशुपतिनाथमा सरसफाई

आईटी आर्मीको स्थापना दिवसमा पशुपतिनाथमा सरसफाई

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले दोस्रो स्थापना दिवसको अवसरमा देशैभरी बिभिन्न रचनात्मक कार्यक्रम गरी भव्यरुपमा मनाएको छ । आईटी आर्मीले आज काठमाडौं स्थित पशुपतिनाथमा सरसफाई गर्नुका साथै देशैभरी बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । कतै विरामीलाई फलफुल वितरण गरिएको छ भने कतै खाना, खाजा खुवाएर हर्सोउल्लासपूर्ण स्थापना दिवस मनाइएको […]

  • २ years अगाडि
भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी

भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी भएकाे छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर […]

  • २ years अगाडि
गौर हत्याकाण्डः १५ साउनदेखी अनिश्चितकालीन रौतहट बन्द हुने

गौर हत्याकाण्डः १५ साउनदेखी अनिश्चितकालीन रौतहट बन्द हुने

गौर । गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँन आज रौतहटको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली निकालेको हो । गाउँ–गाउँबाट हजारौंको संख्यामा आएका प्रदर्शनकारीहरुले ‘हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, […]

  • २ years अगाडि
रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

असार २९ गते। रौतहटमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ । धारिलो हतियारले प्रहार गरेर गएराति देवाहीगोनाही नगरपालिका-६, कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको हत्या भएको हो । श्रीमती र छोरीसँग एउटै कोठामा सुतेका जगरनाथलाई अर्को कोठामा लगेर घाँटीमा धारिलो हतियारले प्रहार गरेर अज्ञात समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले […]

  • २ years अगाडि
नार्कः नयाँ नेतृत्व आएपछि सुधारउन्मुख

नार्कः नयाँ नेतृत्व आएपछि सुधारउन्मुख

काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङ साइट जस्तै देखिने नेपाल कृषी अनुसन्धान परिषद (नार्क)लाई व्यवस्थित बनाउँने काम भईरहेको छ । ललितपुरको खुमलटारमा रहेको नार्कमा कृषीका बैज्ञानिक एवं कर्मचारीहरु बसेर काम गर्ने कार्यालय हो । तर कार्यालय भित्रै जताततै फोहोरै फोहोर एवं जथाभाविको पार्किङले कार्यालय ‘डम्पिङ’ साइट जस्तै देखिन्छ । नार्कको नेतृत्वमा नयाँ नेतृत्व आएपछि सुधारउन्मुख […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा  ‘कार्डियक अरेष्ट’ काे  कारण उनकाे निधन भएको अस्पतालले जनाएको छ । सीता दाहाल लामो समयदेखि पीएसपी रोगबाट ग्रस्त थिइन ।दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र […]

  • २ years अगाडि
साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग, रङ्गे हात समातियो एक सहकारी

साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग, रङ्गे हात समातियो एक सहकारी

काठमाडौं । साल्ट ट्रेडिङ काभ्रेले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो । जिल्लामा मल बितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो । त्यहीँ शिलशिलामा साल्ट […]

  • २ years अगाडि
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने : जे पी नड्डा

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने : जे पी नड्डा

भारतीय जनता पार्टीका अध्यक्ष जे पी नड्डाले आज पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमण गर्ने जानकारी दिएका छन्। भाजपा विदेश विभाग द्वारा आयोजित Know BJP initiatives कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमंत्रणमा निकट भविष्यमै नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत […]

  • २ years अगाडि
श्रीमान सहित परिवारका सदस्यहरु मिलेर आमा छोरीको कुटपिट गरेर हत्या भएकाे आरोप

श्रीमान सहित परिवारका सदस्यहरु मिलेर आमा छोरीको कुटपिट गरेर हत्या भएकाे आरोप

काठमाडौं  । रौतहटको मौलापुर नगरपालिकामा श्रीमान सहित परिवारजनका सदस्यहरु मिलेर आमा छोरीको हत्या गरेको मृतक महिलाको माइती पक्षले गम्भीर आरोप लगाएको छ । मौलापुर नगरपालिका वडा नम्वर ४ बौधा पतौरा धिरेन्द्र साहको २४ बर्षिय श्रीमती माला भन्ने कविता साह र निजको २ बर्षको छोरी आरोही साहको शुक्रवार राति परिवारजनका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेको […]

  • २ years अगाडि
विवेकशील साझा पार्टी र कीर्तिपुर नगर कमिटिको सयुक्त आयोजनामा रोपाइँ कार्यक्रम सम्पन्न

विवेकशील साझा पार्टी र कीर्तिपुर नगर कमिटिको सयुक्त आयोजनामा रोपाइँ कार्यक्रम सम्पन्न

काठमाडौं । कीर्तिपुर ६ टौदहमा  विवेकशील साझा पार्टी कृषि विभाग र कीर्तिपुर नगर कमिटिको सयुक्त आयोजनामा किसान सगँ अन्तर्कृया र रोपाइँ कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो । विवेकशील साझा पार्टिका केन्द्रीय सदस्य तथा कृषि बिभाग प्रमुख धनेज थापाले धान दिवसको अवसरमा परमपरागत खेति प्रणालिलाई परिबर्तन गरि कृषिलाई आधुनिकिकरण यान्त्रिकरण गर्नपर्ने तथा प्रबिधि हस्तान्तरणको लागि कृषि प्रसारमा […]

  • २ years अगाडि
हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष […]

  • २ years अगाडि