राजनीति

विप्लवलाई माओवादी विद्यार्थीका उपाध्यक्षले भने : ‘सहिदहरुको भागबन्डा नगर्नुस्’

विप्लवलाई माओवादी विद्यार्थीका उपाध्यक्षले भने : ‘सहिदहरुको भागबन्डा नगर्नुस्’

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहिद, वेपत्ता परिवार र घाइतेहरुको भागबन्डाको राजनीति नगर्न सवै धाराका माओवादी नेताहरुसँग आग्रह गरेका छन् । आइतवार नेकपा बिप्लव निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तब्य राख्दै उपाध्यक्ष मैनालीले सवै धाराका माओवादी मिलेर उपलब्धीको रक्षा गनुपर्नेमा जोड दिए । ‘जनयुद्दका सहिद, वेपत्ता परिवार […]

  • ९ महिना अगाडि
सुशासन नारा हैन संकल्प हो : प्रधानमन्त्री

सुशासन नारा हैन संकल्प हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गरेर आफूले अभियान चलालयको स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर […]

  • ९ महिना अगाडि
एमालेका सांसद राजिनामा मागेको माग्यै

एमालेका सांसद राजिनामा मागेको माग्यै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहालवाला तीजना मन्त्रीको राजीनामा माग गरेको छ। आइतबार बसेको बैठकमा समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन्। गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी […]

  • ९ महिना अगाडि
मलाई कुर्सी हल्लिने डर छैन : प्रधानमन्त्री

मलाई कुर्सी हल्लिने डर छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकार ढल्छ भन्नेमा कुनैपनि चिन्ता नभएको प्रष्ट पारेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफूले सुशासनको पक्षमा दृढ भएर काम गर्दा सरकार ढल्छ भने कुनैपनि चिन्ता नभएको बताएका हुन् । उनले अहिले प्रतिपक्षीमा रहेको नेकपा एमालेले आफूलाई प्रधानमन्त्ती बनाएको स्मरण […]

  • ९ महिना अगाडि
संसदमा जंगिए प्रधानमन्त्री

संसदमा जंगिए प्रधानमन्त्री

संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर गरिरहेका छन् । सांसदहरुले प्रश्नोत्तर कार्यक्रमअन्तर्गत पूर्वनिर्धारित प्रश्नबाहेक थप प्रश्न राखेपछि प्रधानमन्त्री प्रचण्डले विधि र प्रक्रियाभन्दा बाहिर गएको भन्दै मर्यादा सम्झाएका छ्न । प्रधानमन्त्रीलाई प्रश्न सोध्नेक्रममा संसद्को महिला बालबालिका तथा सामाजिक समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद किरणकुमार […]

  • ९ महिना अगाडि
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने

आज (आइतबार) प्रतिनिधि सभामा सांसदहरूले सोधेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन्। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुने छ। आजको बैठकका लागि सम्भावित कार्यसूचीको बुदा नम्बर २ मा सांसदहरूले सोधेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख छ। यसअघि गत माघ २४ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज […]

  • ९ महिना अगाडि
एमाले कैलाली अधिवेशन : अध्यक्षमा तीन जनाको दाबी

एमाले कैलाली अधिवेशन : अध्यक्षमा तीन जनाको दाबी

नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि आइतबार जिल्ला अधिवेशन सुरु हुँदै छ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। कैलालीको सुखडमा सुरु हुने अधिवेशन भोलिसम्म चल्ने छ। एमाले कैलालीको अध्यक्षमा तीन जनाको दाबी छ। पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगाना, एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशी र सचिव डेजी पाण्डे अध्यक्षका […]

  • ९ महिना अगाडि
समाजवादी मोर्चाको संयोजक विप्लव बने

समाजवादी मोर्चाको संयोजक विप्लव बने

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादाी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्। आज बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकले आलोपालो प्रावधानअनुसार मोर्चाको संयोजकमा विप्लवलाई ल्याइएको हो। यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संयोजक थिए। मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ […]

  • ९ महिना अगाडि
मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै

मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए […]

  • ९ महिना अगाडि
माओवादीको विधानमा बाबुरामलाई के चित्त बुझेन ?

माओवादीको विधानमा बाबुरामलाई के चित्त बुझेन ?

नेकपा माओवादी केन्द्रको हालै काठमाडौंमा भएको विधान अधिवेशनलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता भएको टिप्पणी गरेका छन् । शनिबार फेसबुकमार्फत उनले माओवादी विधान अधिवेशनका बारेमा ४ बुँदे धारणा सार्वजनिक गरेका छन् । विधान अधिवेशनमा निरन्तरतामा क्रमभंगताको अभाव देखिएको भन्दै भट्टराईले लेखेका छन्, ‘…वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाॅ संविधान जारी […]

  • ९ महिना अगाडि
देउवाका विश्वासपात्रले शर्मालाई ढाल्न खोजेका हुन् ?

देउवाका विश्वासपात्रले शर्मालाई ढाल्न खोजेका हुन् ?

कर्णालीमा सत्तारुढ दलहरूबिच बढेको असन्तुष्टि सतहमा आएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेसँगै सरकारबिच खटपट सुरु भएको बुझिएको छ । साथै उनले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको पनि उल्लेख गरेका छन्। उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले […]

  • ९ महिना अगाडि
एमालेको केन्द्रिय कमिटी बैठक फागुन ८-१० मा बस्ने

एमालेको केन्द्रिय कमिटी बैठक फागुन ८-१० मा बस्ने

नेकपा एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक यही फागुन ८, ९ र १० गते बस्ने भएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ। त्यसैगरी बैठकमा […]

  • ९ महिना अगाडि