काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन।उनले भनेकी छन्, नयाँ दिल्लीमा एस जयशंकरसँगको भेट फलदायी रह्यो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ थप प्रगाढ बनाउने विश्वास लिएको बताईएको छ।
काठमाडौं । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आइपुगेका छन्, सिंहदरबारमा आइतबार दिउँसो प्रधानमन्त्री ओली र मिश्रीबीच शिष्टाचार भेट भएको छ। सचिव मिश्रीले प्रधानमन्त्रीसँग ग्यालरी बैठकमा भेट गरेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । सोमबार सर्वोच्च अदालतले प्रसाईंको पक्षमा फैसला गर्दै सम्बन्धन दिन आदेश जारी गरेको हो । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई […]
एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप-सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा सुशीला […]
‘श्रमको सम्मान श्रमिकको स्वाभिमान श्रमिकसँग संगठन २ महिने अभियान’ भन्ने मुल नाराको साथ अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समितिको १६ औ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले राज प्रधानको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित गरेको छ। संगठनका अध्यक्ष विशाल गिरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधि […]
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बालेन्द्र शाह, हर्क सामपाङ र रबी लामिछानेहरू प्रधानमन्त्री प्रचण्ड जस्तै विद्रोही भएको टिप्पणी गरेका छन् । ह्वइट हाउस इन्टरनेश्नल कलेजले पुतलीसडकमा शुक्रवार क्विज कन्टेन्ट सञ्चालन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मैनालीले यो देशको परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड भएकाले त्यसका बाईप्रडक्ट रूपमा अरू भएको उल्लेख […]
सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना […]
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीबाट राजीनामा दिएका छन्। माओवादी पार्टीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले पार्टीका नेताको गतिविधि हेर्दा आकाश–पातालको भिन्नता देखिएको भन्दै शर्माले पार्टी छाडेका हुन्। ‘महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन, १७ हजार नेपाली नागरिकले दिएको […]
सभामुख देवराज घिमिरे र शीर्ष राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ। टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो। अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते […]
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। बाँसबारी जग्गा हिनामिना प्रकरणमा बिहानै बयान दिन सरकारी वकिल कार्यालय काठमाडौं पुगेका चौधरीले आफूले कुनै सरकारी जग्गा नहडपेको बताएका हुन्। बयान दिएर फर्किने क्रममा सञ्चारकर्मीसँग उनले आफूलाई राजनीतिक षडयन्त्र गरिएको बताएका हुन्। उनले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक […]
आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ, कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुनेछ । यस्तै, ११ः३० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित […]
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक बुधबार दिउँसो २ बजे पार्टी मुख्यालय आलोकनगरमा बस्ने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । इलाम २ गठबन्धनको सहयोगमा उठ्ने चाहना नेता खनालले राखेका छन् […]