राजनीति

मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि

मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा कसैले पनि एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएका छन्। प्राइम बैंकबाट ग्लोबल आईएमई बैंकमा रहेको रविको खातामा सहकारीबाट निकालिएको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचारलाई लिएर यस्तो स्पष्टीकरण आएको हो। ‘मेरो खातामा एक करोड ८० लाख आयो भनिएको छ। यो कुराको पुष्टि […]

  • १ year अगाडि
अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा

अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा

काठमाडौ, माघ ८ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताउनुभएको छ । सोमबार विज्ञापन बोर्डद्धरा आयोजित ‘रेडियो टेलिभिजनको व्यवसायिक प्रवद्र्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने उल्लेख गर्नुभयो । विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेटसम्बन्धित मिडियामा […]

  • १ year अगाडि
भरत दुलालको घोषणा : अध्यक्ष नछाड्ने, उपाध्यक्ष नखाने !

भरत दुलालको घोषणा : अध्यक्ष नछाड्ने, उपाध्यक्ष नखाने !

नेकपा (एमाले) दोलखाका नेता भरत दुलालले आगामी जिल्ला अधिवेशनमा अध्यक्ष पदमा आफ्नो दाबी नछाड्ने बताएका छन् । एमाले दोलखाको घर्किँदो जिल्ला अधिवेशन : कसरी हुँदैछ पदको पँजनी ? शिर्षकमा हाम्रो मिसनले एउटा समाचार प्रकाशित गरेको थियो । समाचारको एउटा अंशमा भनिएको छ, ‘जिल्ला अध्यक्षका प्रबल प्रत्यासी भरत दुलाल पनि हुन् । आनन्द पोखरेल निकट मानिने […]

  • १ year अगाडि
एमाले दोलखाको घर्किँदो जिल्ला अधिवेशन : कसरी हुँदैछ पदको पँजनी ?

एमाले दोलखाको घर्किँदो जिल्ला अधिवेशन : कसरी हुँदैछ पदको पँजनी ?

जेविन सर्वहारा : जेठ मसान्तसम्ममा जिल्ला अधिवेशन सकिसक्ने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रिय नीति अनुसार धमाधम जिल्ला अधिवेशन भैरहेका छन् । नेकपा एमाले दोलखाको माघ १९ देखि २१ गतेसम्म हुने जिल्ला अधिवेशनको लागि विभिन्न उपसमितिहरू गठन भएको छन् । नरबहादुर श्रेष्ठको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ जसले धमाधम जिल्ला अधिवेशनको तयारी […]

  • १ year अगाडि
प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन– नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई आज बिहान स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, नेपाल सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायतले स्वागत गर्नुभएको थियो ।  प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई सम्बोधन गर्दै असंलग्न […]

  • १ year अगाडि
झुक्किएर पैसा खातामा आयो, फिर्ता गर्दिन्छु : रास्वपा सांसद शाह

झुक्किएर पैसा खातामा आयो, फिर्ता गर्दिन्छु : रास्वपा सांसद शाह

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले संसद् सचिवालयबाट लिएको उपचार खर्च फिर्ता गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत घोषणा गर्दै उनले आफूले बिरामी भई सदनमा अनुपस्थित भएको बेला प्रमाणस्वरुप अस्पतालमा जाँच गरेको रिपोर्ट बिल पेस गरेको तर भरपाई पैसा नमागेको दाबी गरेका छन् । सांसद शाहले भनेका छन्– ‘सदनमा बिरामी भई अनुपस्थित हुनेले प्रमाण […]

  • १ year अगाडि
सदन खुल्ने बित्तिकै टीआरसी विधेयक सहमतिमै टुङ्गिने प्रधानमन्त्रीको दाबी

सदन खुल्ने बित्तिकै टीआरसी विधेयक सहमतिमै टुङ्गिने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) आगामी संसदबाट टुंगोमा पुग्ने दाबी गरेका छन् । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको भेटमा दलीय सहमतिमा टीआरसी विधेयकले पूर्णता पाउने बताएका हुन् । संसद् अधिवेशन आव्हान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने दाहालको भनाई छ । विधेयक संसदको उपसमितिबाट टुंगो लागेर समितिमा […]

  • १ year अगाडि
सभामुखले सभापतिहरुसंग छलफल गर्दै

सभामुखले सभापतिहरुसंग छलफल गर्दै

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्का विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन्। सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुखको कार्यकक्षमा भोलि आइतबार बिहान ११ बजे छलफलका लागि बोलाएका हुन्। समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल हुनेछन्।

  • १ year अगाडि
एकीकृत समाजवादीको आम्दानी आठ करोड

एकीकृत समाजवादीको आम्दानी आठ करोड

नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ। पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ। सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा […]

  • १ year अगाडि
राष्ट्रियसभा निर्वाचन : प्रदेश प्रदेश पस्दै गठबन्धन

राष्ट्रियसभा निर्वाचन : प्रदेश प्रदेश पस्दै गठबन्धन

राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन आबद्ध दलहरूले गठन गरेको ‘राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति- २०८०’का प्रतिनिधिहरू प्रदेश स्तरमा खटिने भएका छन्। समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो। शनिबारको बैठकमा राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारहरूसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरिएको छ। राष्ट्रिय सभाको यही माघ ११ […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै

युगान्डा भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) स्वदेश फर्किँदैछन्। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको काम्पला पुगेका थिए। प्रधानमन्त्री प्रचण्डले शुक्रबार सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। सम्मेलनमा सम्बोधनका […]

  • १ year अगाडि
गुरुङ्ग र बिमलामाथि संगिन आरोप : पार्टी महासचिवलाई केसीले घरबाट निकाले

गुरुङ्ग र बिमलामाथि संगिन आरोप : पार्टी महासचिवलाई केसीले घरबाट निकाले

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी (सन्देश) ले पार्टी महासचिव देव गुरुङ र कर्णाली प्रदेश अध्यक्षमाथि केहि संगिन आरोपहरु लगाएका छन् । माओवादी केन्द्रले केसीलाई सोधेको स्पष्टीकरणको जवाफमा उनले महासचिव गुरुङलाई पार्टी चाहार्ने ‘भ्रष्ट र फन्टुस’ भन्दै ‘आफैं महासचिव बन्ने’ बताएका छन् । माओवादी केन्द्रको गत पुस २८ गते बसेको स्थायी समिति बैठकले […]

  • १ year अगाडि