राजनीति

गण्डकीका पुर्व मुख्यमन्त्री अपाङ्ताको कोटामा राष्ट्रियसभाका लागि सिफारिस

गण्डकीका पुर्व मुख्यमन्त्री अपाङ्ताको कोटामा राष्ट्रियसभाका लागि सिफारिस

गण्डकीबाट हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद प्रकाश पन्त र दीपा गुरुङ आउँदो ११ गते हुने निर्वाचनमार्फत् नयाँले प्रतिस्थापन गर्दैछन्। अर्थात् रिक्त हुने आउने पदको लागि चुनाव हुँदैछ। अपाङ्गता/अल्पसंख्यक, महिला र अन्य (खुला) गरी तीन पदको लागि हुने निर्वाचनबाट हाल सत्ता गठबन्धनमै रहेका दलले पठाउने उम्मेदवारले जित्ने लगभग पक्का छ। यद्यपि, ती पदहरु कुन दलले […]

  • ११ महिना अगाडि
पक्राउ पुर्जी जारी भएका विप्लव बालुवाटारमा : बेलुका फेरि बैठक

पक्राउ पुर्जी जारी भएका विप्लव बालुवाटारमा : बेलुका फेरि बैठक

समाजवादी मोर्चा, नेपालको बैठक साँझ फेरि बस्नेगरी सकिएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक आजै साँझ ६ बजे फेरि बस्नेगरी सकिएको एक नेताले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । ‘मोर्चामा आवद्ध दलहरूबीच छलफल शुरू भएको छ,’ बैठकपछि उनले भने, ‘मोर्चाको बैठक साँझ फेरि बस्नेछ र केही निर्णय […]

  • ११ महिना अगाडि
बालुवाटारमा जुट्यो समाजवादी मोर्चा

बालुवाटारमा जुट्यो समाजवादी मोर्चा

समाजवादी मोर्चाको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय समाजवादी मोर्चाको बैठक सुरू भएको हो। केही बेरअघि सुरू भएको बैठकमा समाजवादी मोर्चाको संरचना विस्तार आगामी कार्ययोजनाबारे छलफल भइरहेको बताइएको छ। पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन घटक दलहरू सक्रिय भएको छन्। गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर […]

  • ११ महिना अगाडि
यस्ता छन् प्रचण्ड सरकारका एक वर्षे उपलब्धि (पूर्णपाठ)

यस्ता छन् प्रचण्ड सरकारका एक वर्षे उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे। दाहालले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताए।

  • ११ महिना अगाडि
प्रधानमन्त्रीको घोषणा : सरकारको ध्यान अब गेम चेञ्जर ठूला जलविद्युत आयोजनामा

प्रधानमन्त्रीको घोषणा : सरकारको ध्यान अब गेम चेञ्जर ठूला जलविद्युत आयोजनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको बताएका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताएका हुन्। बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको […]

  • ११ महिना अगाडि
मिसन ८४ हैन, मिसन रोजगारी, सुशासन, सामाजिक न्याय हुनुपर्छ : प्रभाकर

मिसन ८४ हैन, मिसन रोजगारी, सुशासन, सामाजिक न्याय हुनुपर्छ : प्रभाकर

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ३२ को पाँचौ सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै शर्माले मिसन ८४ नभएर मिसन रोजगारी, मिसन सुशासन, मिसन सामाजिक न्याय हुनुपर्ने बताएका छन् । उनले जनतासँग माओवादी रूपान्तरण सशक्त ढङ्गले अघि बढिरहेको […]

  • ११ महिना अगाडि
पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किराँतीको निर्देशन

पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किराँतीको निर्देशन

पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन्। विश्वविद्यालय स्थापनाका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिलाई उनले निर्देशन दिएका हुन्। गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन्। समितिका सदस्यले हाल […]

  • ११ महिना अगाडि
सरकारको एक वर्ष: नीति तथा कानुन निर्माणमा सञ्चार मन्त्रालय

सरकारको एक वर्ष: नीति तथा कानुन निर्माणमा सञ्चार मन्त्रालय

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ । नेपालको ‘इ–गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स’ एक सयमा ५१ हाराहारीमा पुगेको […]

  • ११ महिना अगाडि
राजनीतिक दलहरुको नजरमा सरकारको एक वर्ष

राजनीतिक दलहरुको नजरमा सरकारको एक वर्ष

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेतृत्व गरेको सरकार गठन भएको १ वर्ष पुरा भएको छ । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनु भएका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक सदनमा विश्वासको मत लिदा असाधारण मत पाउनु भएको थियो । सदनमा उपस्थित १२ दलहरूमध्ये १० वटा राजनीतिक दलहरूले विश्वासको मत दिएका थिए । […]

  • ११ महिना अगाडि
यमुनामाईमा अध्यक्षको गुण्डाराज : प्रहरीको स्कर्टिङ्गमा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत

यमुनामाईमा अध्यक्षको गुण्डाराज : प्रहरीको स्कर्टिङ्गमा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत

रौतहटको यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओमप्रकाश यादव आइतबार हाजिर भएका छन् । उनी प्रहरीको सुरक्षा लिएर पालिकामा हाजिर भएका हुन् । गत मङ्सिर २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यमुनामाईको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको ठाउँमा ओम प्रकाश यादवलाई जिम्मेवारी दिएको थियो । मन्त्रालयको पत्रसहित हाजिर हुन गएका यादवलाई गाउँपालिका […]

  • ११ महिना अगाडि
नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्रा

नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । ११३ किलोमिटर दूरी पार गर्ने गरी […]

  • ११ महिना अगाडि
‘क्रिसमस’ले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

‘क्रिसमस’ले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा शुभकामना दिंदै उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका […]

  • ११ महिना अगाडि