काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई उत्कृष्ट एवं नमुना अनुसन्धानको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । ललितपुर स्थित खुमलटारमा आज नार्कद्धारा केन्द्रीय स्तरमा आयोजित चौथो त्रैमासिक तथा बार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । नार्क सहित कृषि अनुसन्धान तथा […]
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतका विभिन्न प्रदेशमा रहेका अनुसन्धान केन्द्र, कार्यक्रम र निर्देशनालयहरुको चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशमा रहेका ८ वटा कार्यालयहरुको प्रगति समिक्षा कृषि अनुसन्धान निर्देशनालय तरहरामा, मधेश प्रदेश अन्तर्गतका ८ वटा कार्यलयहरुले कृषि अनुसन्धान निर्देशनालय परवानीपुर बारामा, गण्डकी प्रदेश अन्तर्गतका ५ वटा […]
रौतहट। नकेपा माओवादी केन्द्र पनि गौर हत्या काण्डको परिवारलाई न्यायको लागि समर्थन जनाएको छ। माओवादी केन्द्रका रौतहट जिल्ला इन्चार्ज एवम मधेश प्रदेशका सांसद युवराज भटराई समिरले गौर हत्याकाण्ड पीडित परिवारले न्याय पाउनुपर्ने जनाएका छन । आज भन्दा १७ बर्ष अगाडि भएको अमानवीय र कुर गौर हत्या काण्डको विषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भइरहेको […]
रौतहट ।‘गौर हत्याकाण्ड’का पीडित परिवारले न्यायको माग गर्दै १५ साउनदेखी अनिश्चितकालीन रौतहट बन्दको घोषणा गरेका छन् । १३ साउनदेखी पीडित परिवारले अनशन बस्ने, १४ साउनमा मोटरसाईकल र्याली निकाल्ने र १५ साउनदेखी अनिश्चितकालीन रौतहट बन्द गर्ने पीडित संघर्ष समितिका संयोजक रुपसागर देवीले बताईन् । रौतहटको कटहरिया स्थित तराई मधेश सहिद स्मृति प्रतिष्ठानमा संघर्ष समितिको आज बसेको […]
काठमाडौं । नेपाल कृषी अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कबाट किसान एवं सरोकारवालालाई दिइने सेवा, सुविधा चुस्तदुरुस्त तथा गुणस्तरीय बनाउँन तर्फ ध्यान दिन निर्देशन दिएका छन् । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्कका निर्देशक तथा बिभिन्न केन्द्र महाशाखाका प्रमुखसंगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । कार्यालयको बिभिन्न सेवाको पारदर्शिता एवं […]
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले दोस्रो स्थापना दिवसको अवसरमा देशैभरी बिभिन्न रचनात्मक कार्यक्रम गरी भव्यरुपमा मनाएको छ । आईटी आर्मीले आज काठमाडौं स्थित पशुपतिनाथमा सरसफाई गर्नुका साथै देशैभरी बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । कतै विरामीलाई फलफुल वितरण गरिएको छ भने कतै खाना, खाजा खुवाएर हर्सोउल्लासपूर्ण स्थापना दिवस मनाइएको […]
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ‘गौर हत्याकाण्ड’का पीडित परिवारलाई न्याय दिलाउँन आफ्नो पूर्ण साथ सहयोग रहने बताएका छन् । रौतहटको गरुडामा आज आजपाको गरुडा नगरकमिटीद्धारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले घोषणा गरेको आन्दोलनका विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउँनुपर्ने बताउँदै उनले आन्दोलनमा […]
काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी बिकास मन्त्री भुसालले भारतका कृषि एवम् कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासंग आज भेटघाट गरेका हुन् । दुबै मन्त्रीसंग भएको छुट्टाछुट्टै भेटमा कृषि […]
गौर । गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँन आज रौतहटको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली निकालेको हो । गाउँ–गाउँबाट हजारौंको संख्यामा आएका प्रदर्शनकारीहरुले ‘हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग कनेक्सन देखिएको छ । सुन तस्कर चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको अनुसन्धानबाट देखिएको छ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा […]
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघिय सांसद प्रभु साहले आजको प्रतिनिधी सभाको बैठकमा भने ,गएराति रौतहटमा एक जना युवाको हत्या भयो देवाही गोनाहि नगरपालिका कर्कच निवासी जगरनाथ साहको १२ बजे राती घाटी रेटेर हत्या भएको छ। म ती हत्यारालाईं कार्बाहीको लागी गृह प्रसासन संग जोरदार माग […]