काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो […]
काठमाडौं । सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको र उक्त शवकाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएको छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । बाढीले चैनपुर ४ […]
काठमाडौं । माताप्लेजुङमा गएराति पहिरो गएकाे छ । साे पहिराेमा एकै परिवारका ३ सहित ४ जना बेपत्ता भएका छन् । पहिराेमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या, नाती प्रज्ज्वल र सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । गएराति ताप्लेजुङमा भारी वर्षका कारण बाढीले दोभान, ढुंगे साँघु […]
काठमाडौं । रौतहट जिल्लाको अधिकांश नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आईटी आर्मीले ज्ञापन पत्र बुझाएको छ । आम जनता पार्टी निकट संगठन रिड मानिने आईटी आर्मीका टोलीले आज जिल्लाकाे कटहरिया, बौधीमाई, मौलापुर, परोहा, गुजरा, माधोपुर, चन्द्रपुर नगरपालिकामा नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको हो। नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको […]
काठमाडौं । लोक सेवा आयोगले बुधबार नेपाल वन सेवाको श्रेणीविहीन पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ । लोक सेवा आयोगका अनुसार नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ समूह अन्तर्गत गेम स्काउट, जनरल फरेस्टी समूहमा वन रक्षक, हात्तीसारतर्फ माहुते पदका लागि विज्ञापन खुलेको छ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, प्रयोगात्मक परीक्षा, लिखित र अन्तर्वार्ताका […]
काठमाडौं । यस वर्षकाे मनसुन सरदर मिति भन्दा १ दिन ढिला नेपाल भित्रिएको छ । यस वर्षको मनसुन प्रणाली आजबाट सुरू भएकाे छ । नेपालमा सरदर जुन १३ बाट मनसुन भित्रिनु पर्ने हाे । तर यस वर्षकाे मनसुन सरदर मिति भन्दा १ दिन ढिलाे (जुन १४) बाट नेपाल भित्रिएको हाे । नेपालकाे काेशि प्रदेश, पूर्वि […]
काठमाडौँको कीर्तिपूर नगरपालिका १० की अस्तमाया महर्जन ८० वर्ष पुगिन् । बिहानको नित्यकर्मपछि आफ्ना लागि आफैँ खाना पकाउने, खाने र जुठाभाँडा गर्छिन् । यति गर्दा घडीको सुइले ११ बजाइसक्छ । त्यसपछि महर्जन घरनजिकैको दिवा सेवा केन्द्रमा पुगेर भजनकिर्तनमा भुल्छिन्, आफ्नै उमेरका दौँतरीसँग भलाकुसारी, योगअभ्यास र दिउँसोको चियाखाजा सकेर ३ बजेतिर उनी घर फर्किन्छिन् । अनि […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव आज देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली हुनेछ । कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक-दुई […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी […]
काठमाडौं । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीले विकास भगतमाथि गोली चलाएको हो । उनले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो । प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएकाे छ । भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । […]
काठमाडौँ । जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो। विज्ञापन प्रकाशन भएको दिन देखि ३० दिनभित्र दरखास्त दिन सकिने […]
काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि […]