हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स

नेपाली जनता हिंसाको पक्षमा छैनन् :अध्यक्ष ओली

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १४:३२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीको आज परेको ७२आँै जन्मदिनको अवसर पारेर बालकोटस्थित उहाँकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उहाँले सो धारणा राख्नुभएको हो । सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उहाँले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताउनुभयो । अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी पनि गर्नुभयो ।
  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १४:३२
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु

बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु

माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

बालकुमारी घटना : छानबिन समिति प्रमुखको मन्त्री कै प्रदेश कर्णाली सरुवा !

दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा

विदेशबाट फर्केर गाउँमै उद्योग
विदेशबाट फर्केर गाउँमै उद्योग
आईएनजीओको कार्यक्रम गर्न आरआर र नेपाल ल क्याम्पसमा पढाई बन्द

स्ववियु चुनावः पद्मकन्या क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीच तालमेल

सहकारी ठग गृहमन्त्रीबाट कसरी निष्पक्ष छानबिन हुन्छ : गगन थापा

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पु¥याउन निर्देशन

शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी
शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: