हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा

पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १५:0७
पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो
काठमाडौँ । बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ । कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो । संसारको गरिब मध्येको एक देश बुर्किनाफासो सन् २०१५ देखि विद्रोही आक्रमणविरुद्ध लडिरहेको छ । रक्षामन्त्री कर्णेल मेजर कासौम कुलिबालीका अनुसार राष्ट्रिय सशस्त्र बलमा उनीहरूलाई समावेश गरिनेछ । यही फेब्रुवरी २८ देखि भर्ती प्रक्रिया प्रारम्भ हुनेछ । एक वर्षभन्दा कम अवधिमा बुर्किनाफासोको सेनाले सैन्य भर्ती अभियान आयोजना गरेको यो तेस्रो पटक हो । पश्चिमी बाउकल डु मौहौन क्षेत्र र उत्तरमा साहेल बुर्किनाफासोका १३ वटा क्षेत्रमध्ये हिंसाबाट अधिक प्रभावित छन् । बितेका सात वर्षमा एक हजारभन्दा बढी नागरिक र सैनिक मारिएका छन् भने करिब २० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । देशको ४० प्रतिशत भूभाग अतिवादी समूह अल–कायदा र इस्लामिक समूहसँग सम्बद्ध जिहादीको नियन्त्रणमा छ ।
  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १५:0७
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

देउवासंग धेरै सिट माग्न कोइराला पक्षको बैठक जारी
देउवासंग धेरै सिट माग्न कोइराला पक्षको बैठक जारी
विदेशमा सीप सिकेर स्वदेशमा लगानी
विदेशमा सीप सिकेर स्वदेशमा लगानी
काभ्रेमा ‘मातृ सुरक्षा’ अभियान
काभ्रेमा ‘मातृ सुरक्षा’ अभियान
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
यार्सागुम्बा पाइने पाटनबाट फोहर सङ्कलन
यार्सागुम्बा पाइने पाटनबाट फोहर सङ्कलन
विलासी तपस्वीको घरमा फर्चुनर, क्रसफायर र केटीएम ड्युक : ५ करोडको ल्यान्डक्रुजर बुकिङ
विलासी तपस्वीको घरमा फर्चुनर, क्रसफायर र केटीएम ड्युक : ५ करोडको ल्यान्डक्रुजर बुकिङ
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिँदै
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिँदै
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: