हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा

प्रदर्शनको तयारीमा ‘पासाङ ः इन द स्याडो अफ एभरेष्ट’

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० ११:४२
प्रदर्शनको तयारीमा ‘पासाङ ः इन द स्याडो अफ एभरेष्ट’
चलचित्र ‘पासाङ ःइन द स्याडो अफ एभरेष्ट’ काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्सअन्तर्गतका चलचित्र भवनमा हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिएको छ । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर चलचित्र तयार पार्नुभएको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिनुभयो । “यो चलचित्र ७२ मिनेट लामो छ । सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा भएको चलचित्रलाई तीसौँ पासाङ ल्हामु दिवसको अवसर पारेर प्रदर्शन गर्न लागेका हौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो । नेपाली समाजमा एक आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रुपान्तरण गर्ने सन्देश चलचित्रले दिने उहाँले बताउनुभयो ।फाउन्डेशनले बुधबार आयोजना गरेको प्रिमियरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका व्यक्ति सहभागी हुनुहुन्थ्यो । —
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० ११:४२
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु
नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु
‘डिग्री माइला’को ट्रेलर सार्वजनिक
‘डिग्री माइला’को ट्रेलर सार्वजनिक
९६औँ अस्कर अवार्ड : ‘ओपनहाइमर’ १३ विधामा पर्न सफल
९६औँ अस्कर अवार्ड : ‘ओपनहाइमर’ १३ विधामा पर्न सफल
‘झिल्को’ को घोषणा : सुनील पोखरेल र वर्षा शिवाकोटीको मुख्य भूमिका
‘झिल्को’ को घोषणा : सुनील पोखरेल र वर्षा शिवाकोटीको मुख्य भूमिका
नेपाल अनावरण बृतचित्र निर्माण सम्झौता सम्पन्न
नेपाल अनावरण बृतचित्र निर्माण सम्झौता सम्पन्न
फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई ल्याउने तयारी
फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई ल्याउने तयारी

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रिय भेला लुम्बिनीमा
मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रिय भेला लुम्बिनीमा
कैलालीमा स्कुल बसले ठक्कर दिंदा वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कैलालीमा स्कुल बसले ठक्कर दिंदा वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै
काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै
रमेश बस्नेत एसएसपीमा बढुवा सिफारिस
रमेश बस्नेत एसएसपीमा बढुवा सिफारिस
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री
नयाँ निर्माणभन्दा भएका सडक व्यवस्थित गरिँदै
नयाँ निर्माणभन्दा भएका सडक व्यवस्थित गरिँदै
शनिबार पशुपतिनाथ क्षेत्रमा विशेष सरसफाइ
शनिबार पशुपतिनाथ क्षेत्रमा विशेष सरसफाइ
उपभोक्ता समिति गठन नहुँदा योजना अलपत्र
उपभोक्ता समिति गठन नहुँदा योजना अलपत्र
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: