प्रदूष्ण विरूद्ध आम जनता पटीको भेला सम्पन्न

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० १२:१३
प्रदूष्ण विरूद्ध आम जनता पटीको भेला सम्पन्न

काठमाडौं । आम जनता पार्टी (आजपा)ले रौतहटको कटहरीया नगरपालिका वडा नं ८ पिप्रा पोखरीयामा रामप्रसाद जयसवालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

स्वस्थ्य नगर स्वस्थ समाज अभियानको साथ , वायु प्रदूषणले आम जनतामा सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परिरहेका छन् ।प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन् ।

प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न प्रकारको स्वास्थ्य समस्या निम्ताउँछ,‘वायु प्रदूषणले सबैभन्दा पहिले त श्वासप्रश्वास प्रणालीका अंगहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्छ ।

याे सबै समस्याको रोकथामको लागि आम जनता पार्टीले यो अभियान ससक्त ढंगले अघि बढ्ने आजको भेलाले निणर्य लिएका हुन्। युक्त कार्यक्रममा आम जनता पार्टीको स्थाई कमिटि सदस्य एवम पुर्व मेयर सियाराम कुशवाहा, केंद्रीय सदस्य नरेश साह तुरहा , दलीत नेता उमेश दास लगायत उपस्थित थिए।

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० १२:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट